Advertisement

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले लाभांशबिना नै साधारणसभा डाकेको छ ।  कम्पनीले मंसिर ६ गते बस्ने गरी सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा आठौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठक...

काठमाडौं । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्त्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्त्वपूर्ण काम सरकारको एक सय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुनिश्चित गर्ने आज (कात्तिक ६) अन्तिम दिन रहेको छ ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ७) मा बुक क्लोज गर्दैछ । अतः आजसम्म कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो मूल्य शतप्रतिशतले बढेको छ ।  हिजो प्रतिकिलो ४५० रुपियाँ रहेको कुरिलो आज त्यति नै बढेर ९०० रुपियाँ कायम भएको छ ।  त्यस्तै, पुदिना भने ५० रुपियाँ बढेको छ । आज ९५० मा कारोबार भइरहेको पुदिना अघि...

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । लुघवित्तले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि आंशिक ...

काठमाडौं । सुन्धारा सेक्युरिटिज (ब्रोकर नम्बर ५२) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्...

काठमाडौं । हिमालयन क्यापिटलले शेयरधनीलाई  ७ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । लाभांश पारित गर्न तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले सातौं वार्षिक साधारणसभा डाकेको छ...

काठमाडौं । आज २०८१ कात्तिक ६, अक्टोबर २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरो र पाउन्डको सहटी दर घटेको छ भने हङकङ डलर स्थिर रहेको छ ।  यसदिन युरो १ को खरिद दर १४५.६५ रुपियाँ र बिक्री दर १४६.३० रुपिय...

काठमाडौं  ।अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज ​दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको ६ गते मंगलबार, कार्तिक कृष्णपक्षको पञ्चमी तिथि । मेष सामाजिक छविमा बृद्धि हुने छ र सम्मान प्राप्त हुने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भन...

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ११–० को फराकिलो गोलअन्तरले जित निकालेको हो । नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल...

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गरेका छन् ।  मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रिय...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कीर्तिमानी कान्छा आरोही निमा रिन्जी शेर्पालाई भेटेर बधाई दिएका छन् ।  निमाले १८ वर्षकै उमेरमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल (फोर्टिन पिक्स) आरोहण गरेर सबैभन्दा कान्छो आरोहीको रुपमा कीर्तिमान बनाए...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताएका छन् ।  आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको नेपालमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकास बा...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ।  त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको जानकारी दिएको छ । शिक्षा मन्त्री विद्...

काठमाडौँ । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्र...

काठमाडौं । नाताले मामा ससुरा पर्ने वडाध्यक्षलाई कार्यवाहक मेयर बनाएर परिवारसहित बेलायत पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतले आफ्नो निर्णय रोकेकोमा आपत्ति जनाएका छन् ।  फेसबुकमा स्टाटस र भिडिओमार्फत उनले उच्च अदालत विराटनगरले कार्यबाहाक दिन...

काठमाडौं । सरकारले थप सार्वजनिक संस्थानहरुलाई निजीकरण गर्ने सोच बनाएको छ । निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा सिफारिस गर्ने निजीकरण समितिले निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल क...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ । केपी ओली नेतृत्वको सरकारमा बद्री ...

राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ ।   स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसर...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरा केन्द्रित आन्दोलनले पर्यटकीय राजधानी पोखराको वातावरण अस्तव्यस्त बन्न पुगेको छ । पर्यटन व्यवसायको मुख्य सिजनमा नै यस्तो गतिविधि हुनुले व्यवसायीहरुमा निरासा छाएको गुनासो छ । तथापि, आन्दोलनले बढाएको क्राउडले भने ...

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।  म्यूनिक रि फाउन्डेसन, माइक्रो इन्स्योरेन्स नेटवर्क, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु बीमक संघको संयुक्त आयोजनामा उक्त सम्मेलन आजेद...

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।  डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेट...

काठमाडौं । वाणिज्य बैंकहरुमा राखिने निक्षेप असोज महिनामा मात्रै एक खर्ब ३३ अर्ब ५५ करोड रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त असोज महिनाको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।  हाल नेपाली बजारमा २० वाणिज्य बैंक छन् । भदौ मस...

काठमाडौं । नेपालमा आयोजित दोस्रो लगानी सम्मेलनको ड्रिम प्रोजेक्टको रुपमा रहेको रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनु...