Advertisement

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारीको प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो ।  सभाले आईपीओ जारी गर्ने तथा सोबाट प्रा...

काठमाडौं । दशैं मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।  दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले...

काठमाडौं । कामना विकास बैंक लिमिटेडले संस्थापक शेयर किन्ने आज (असोज २१) अन्तिम मौका रहेको छ ।  बैंकले असोज १८ गतेदेखि संस्थापक समूहको कुल ३५ हजार ५३४ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ ।  शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । यो शेयर जो...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आधिकारिक विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न दिन...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ आज (असोज २१) गतेबाट सकिँदै छ ।  कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ आजबाट सकिन लागे...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारणसभा एकैपटक आज (असोज २१ गते) बस्दै छ ।   सभाले आव २०८०/८१ को नाफाबाट ११ प्रतिशत बोसन शेयर प्रस्ताव गर्ने निर्णय गरेको छ । सोही प्रस्ताव पारित गर्न आज साधारणसभा बस्न लागेको हो । ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलो र हरियो लसुनको मूल्य वृद्धि भएको छ ।  आज कुरिलो प्रतिकिलो ६५० रुपियाँ तोकिएको छ । हिजो भने ५७६ मा बिक्री भएको थियो । आज किलोमा ७४ रुपियाँ महँगो भएको हो । त्यस्तै, हरियो लुसन १०० रुपियाँले बढेको छ ...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न बैंकले कात्तिक १२ गते सोमबार १८औं वार्षिक साधारणसभा डाकेको छ । सभा,अमृतभोग डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।  सभाल...

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीका अनुसार सभा कात्तिक २१ गते बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।  सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्...

काठमाडौं । आज २०८१ असोज २१, अक्टोबर ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद मूल्य ९१.११ रुपियाँ र बिक्री दर ९१.५२ रुपियाँ छ । हिजो भने खरिद ९१.७२ रुपियाँ र बिक्री ९२.१३ रुपियाँ थियो । ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको २१ गते सोमबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि, उप्रान्त पञ्चमी तिथि । नवरात्र अर्थात दूर्गापक्ष अन्तर्गत आज चौथो दिन रहेको छ । मेष  माछामासुको कारोवार, पानीको व्यापार, म्यानपावर, दुग्धजन्य व्यापार, डेरी, कोल्...

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  यस सभाले शेयरधनीहरुलाई आब २०८०-८१ का लागि १०% बोनस शेयर र ५.५३% नगद लाभांश (ब...

काठमाडौं । दैनिक बजार अनुगमनको क्रममा आइतबार कालिमाटी स्थित तरकारी तथा फलफूल बजार पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी व्यवसायीहरुको क्रियाकलापबाट छक्क परेका छन् । आइतबार मन्त्री भण्डारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा ...

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।  उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान प...

काठमाडौं । नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथिको भत्केको बेली ब्रिज जडान कार्य सुरु भएको छ ।  सेनाले तस्वीरहरु सार्वजनिक गर्दै अस्थायी पुल निर्माण सुरु गरेको जनाएको हो । बेली ब्रिज जडानपछि सडक सञ्चालनमा ...

काठमाडौं । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरिएको हो ।  एजुकेशन हब शुभारम्भ भएसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अ...

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपियाँ सहयोग गरेको छ ।  ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री केपी ओलीलाई आइतबार उक्त रकमको चेक हस्तान्तरण गरे ।  को...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडितहरुका लाखि खाद्यान्न सहयोग गरेको छ । अध्यक्ष विकास दुगडको नेतृत्वमा गएको संघका प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई मन्त्रालयमा भेटी उक्त सहयोग हस्तान्तरण गरेको हो ।...

एजेन्सी । चीनले पाण्डालाई संरक्षण गर्नका लागि स्थापना गरेको स्मृति दिवस प्रत्येक बर्षको सेप्टेम्बर २२ तारिखलाई अन्तर्राष्ट्रिय पाण्डा दिवसका रुपमा मनाउने गर्छ । पाण्डा संरक्षणमा चीनले विशेष चासो दिन गर्छ । यसै सिलसिलामा अक्टोबरमा जन्मिएका तीन विशाल पाण्डाले सांघाइ वाइल्ड ए...

काठमाडौं । भारतमा हालैमात्र सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् ।  यहीँ असोज १६ गतेदेखि २० गतेसम्म अर्थात् २ अक्टोबर–६ अक्टोबर, २०२४, भारतको हिमाचल प्रदेशमा ओजित...

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न भन्दै पूर्ववर्ती सरकारले बनाएको जाँचबुझ समिति रद्द गरेको छ ।  मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उक्त समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । तत्काल...

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ ।  आइतबार पत्रकार सम्मेलन गरेर बिगेसोले दशैं–तिहारपछि देशैभरी आन्दोलन गर्ने घोषणा समेत गरेको हो । सदि...

काठमाडौँ । नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग प्रदान गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री क...

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् ।  गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २...