काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्र...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर हाल कायम बैंकका संस्थापक शेयरधनी...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर ज...
काठमाडौं । आज २०८१ असोज १, सेप्टेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र कोरियन वनको मूल्य बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२६ रुपियाँ र बिक्री दर ९०.६७ रुपियाँ रहेको छ ।...
काठमाडौं । मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । सोही कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १ गते मंगलबार, असोज संक्रान्ति । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । आज विश्वकर्मा पूजा रहेको छ, वास्तु दिवस । साथै आज अनन्त चतुर्दशी रहेको छ भने पूर्णिमा व्रत रहेको छ । मेष दृढ खालको हुने हुँदा कसैले पनि...
काठमाडौं । गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू...
काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको एक्स (ट्विटर) एकाउन्ट भारतमा प्रतिवन्धित भएको छ । साथै, भारत सरकारले उनको एकान्ट पूर्ण प्रतिवन्ध गर्न एक्सलाई पत्राचार पनि गरेको छ । फणीन्द्र नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेक...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिएका छन् । कोषको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लगानी गरेर चित्त बुझाउने मात्रै नभई सुक्ष्म निगरानी र कोषक...
काठमाडौँ । दशैँ आउन अब १६ दिन बाँकी छ । दशैँ नजिकिएसँगै काठमाडौं बाहिर जाने यात्रुहरूले हवाई टिकटको बुकिङ गर्न सुरु गरिसकेका छन् । तर हवाई टिकटको मूल्य भने अकल्पनीय ढंगले बढाइएको छ । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने हुँदा आफूहरूले दशैँका लाग...
काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । नेपाल इँट्टा उद्योग महासङ्घको १६औँ साधारणसभा उद्घाटन समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले जलवायु ...
काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई अबको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई सिफारिस गरेको हो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ मा अवकाश पाउँदैछन् । राउतले उमेर हदअन...
काठमाडौं । बतास एमएडब्लु, बतास मोरङ्ग अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार, छठ पर्वलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष’ अफर योजना ल्याएको छ । दशैको हर्ष, आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस,...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्य...
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहहेका छन् । नेपाल उद्योग परिसंघ यु...
काठमाडौं । दुई तिहाईको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसक्दा बीमा कम्पनीहरुको पुँजी बृद्धि योजना पनि अन्योलमा परेको छ । बोर्डको अध्यक्ष रिक्त भएको आठ महिनाभन्दा बढी समय भइसकेको छ । संसदको सबैभन्दा ठूलो दल न...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य भएका १५० जना भन्द...
काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । ...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने बताएका छन् । संसदमा सोमबार बोल्दै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्ष...
काठमाडौं । बीमाको साक्षरता बढाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणले छुट्टै फ्रेमवर्क तयार गरेको छ । अब प्राधिकरणले सरोकारवालाहरुको सुझाव लिएर उक्त फ्रेमवर्कलाई अन्तिम रुप दिने बताएको छ । ‘बीमा साक्षरता रुपरेखा, २०८१’ नामक दिइएको उक्त फ्रे...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
काठमाडौँ । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानक...
लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्...
काठमाडौँ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम– नट्स) मा पहुँच पुर्याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइ...