काठमाडौं । संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको एकीकृत प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन निर्देशन दिए पनि सरकारले सो कुरालाई सम्बोधन गर्न आनाकानी गरेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले चिकित्सा शि...
काठमाडौं । गण्डकी प्रदेशको कास्कीको अन्नपूर्ण गाउँपालिकामा बन्ने ९९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । परियोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले १२ अर्ब रुपियाँ भन्दा बढी लगानी गर्न लागेका हुन् । अन्नपूर्ण विद्युत् वि...
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । उच्च अंकले बजार घटेसँगै नेप्से २६ सय अंकबाट तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.०३ अंकले घटेको छ । २.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८०.७६ अंकमा ...
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पहिलो पटक ६५ खर्ब रुपियाँभन्दा माथि पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप ६५ खर्ब पाँच अर्ब रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो द...
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बोलकबोल विधिबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ तान्ने भएको छ । राष्ट्र बैंकले आइतबार बैंकहरुबाट एक खर्ब रुपियाँ तानेको थियो । त्यसको भोलिपल्टै अर्थात् आज राष्ट्र बैंकले थप ...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाएका छन् । एसियाली किसान संघको ११औँ साधारणसभालाई सम्बोधन गर्दै उनले आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गर...
पाटन । हाइड्रोजन ऊर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउन्डेसनको आयोजनामा आइतबार ललितपुरमा आयोजित ‘नेपालको सन्दर्भमा हाइड्रोजन ऊर्जाको व्यावसायिकीकरणसम्बन्धी छलफलः अवसर र चुनौतीहरू&rsq...
काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डो...
काठमाडौं । अपि पावर कम्पनीले आव २०८०–८१ को नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसैक्रममा उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा होटल क्रिष्...
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हज...
घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपाल...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिति श्रेष्ठले उल्लेख गरेकी छिन् । कम्पनीको हाल...
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका कुल २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले असोजका लागि ब्याजदर घटाएका छन् भने नाैवटाले स्थिर राखेका छन् । त्यस्तै, २ वटाले भने बढाएका छन् । भदौको तुलनामा ...
काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएको हो । समस्यापछि जहाजलाई ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुलाई ओरालिएको छ । यो...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीका लागि १ बराबर १.५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद श...
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लुघवित्तले संस्थापक शेयरधनीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । लुघवित्तका कायम संस्थापक शेयरधनीले मात्र किन्न पाउने यो शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बि...
काठमाडौं । नबिल बैंकले असोजका लागि ब्याजदर घटाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी असारदेखि स्थिर रहेको ब्याजदर परिवर्तन गरेको हो । बैंकले असोजमा मुद्दती व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर दिने भएको छ । भदौमा भने व्यक्तिगततर्फ ६....
काठमाडौं । प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर भदौ महिनाकै हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर ...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर भदौको तुलनामा घटाइएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खाता...
काठमाडौं । एभरेष्ट बैंक असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिएक...
काठमाडौं । असोजका लागि सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर प्रदान गरेको थियो । त्यसैगरी,...