काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले द...
काठमाडौं । आरबिबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ । आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युुचुअल फण्ड २ को बुकक्लोज मिति तय भएको हो । आरबिबि मर्चेन्ट बैंकिङको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक ...
काठमाडौं । एनआईबीएल ग्रोथ फण्डको लाभांश घोषणा भएको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई लाभांश (प्रतिफल) दिने घोषणा गरेको हो । योजना व्यवस्थापकसमेत रहेको एनआईएमबीएस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको...
काठमाडौं । आज २०८१ भदौ २१, सेप्टेम्बर ६, २०२४ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरसहित बेलायती पाउन्ड स्टर्लिङ र युरोपियन युरोको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०८ रुपियाँ र बिक्री १३४.६८ रुपियाँ रहेको छ ।...
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसा...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २१ गते शुक्रबार, भाद्र शुक्लपक्षको तृतीया तिथि । आज हरितालिका तीज रहेको छ । मेष आफैले विश्वास गरेका व्यक्तिहरुबाट नै धोका हुने छ । परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्न...
बेइजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे । &n...
काठमाडौँ । चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले जोड दिएका छन् । संसद्को अर्थ समितिको आजको बैठकमा सांसदहरुले कुनै हदम्याद नराखी पीडितले न्याय पाउनेगरी कानुनी प्रबन्ध गर्दा सहज हुने धारणा राखे । पछिल्ला द...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक&...
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीक...
काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो ए...
काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । उनी यसअघि पनि सीईओ नियुक्त भएका व्यक्ति हुन् । बोर्ड सञ्चालक समितिको बैठकले बिहीबार उनलाई सीईओ नियुक्त गरेको हो । आजै सीईओ छनोट समितिले जोशीसहित अर्को पूर्वसीईओ डा. धनन्जय रेग्मी र ज्ञानेश्...
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि डा. धनन्जय रेग्मी, दीपकराज जोशी, र ज्ञानेश्वर सिंह महतोको नाम सिफारिस भएको छ । सीईओ छनोट समितिको बैठकले बिहीबार उनीहरुको नाम सिफारिस गरेको हो । जोशी र रेग्मी बोर्डकै पूर्वसीईओ समेत हुन्...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नाराय...
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको जिकिर गरेका छन् । बिहीवार राजधानीमा आयोजित एक विषयक गोष्ठीमा उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति ...
काठमाडौं । अब अभिकर्ता प्रयोग नगरी सिँधै कम्पनीमा गएर सामुहिक दुर्घटना बीमा गरेमा बीमितले बीमाशुल्कमा पाँच प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार दुर्घटना बीमा निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हुलदंगा तथा आतं...
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत साउन महिनामा १८ अर्ब ५३ करोड कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको बिजनेश गत आवको समीक्षा अवधिभन्दा घटेको छ । गत आर्थि...
काठमाडौं । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पीपी प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पान्डेलाई हस्तान्तरण गरिएको छ । पीपी प्रसाई फाउण्डेसनले स्थापना गरे...
काठमाडौं । अब वैदेशिक रोजगार म्यादी जीवन बीमालाई सामुहिक बीमा कोष (पुल) बाट सञ्चालन गरिने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१’ जारी ग...
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि साढे ९ अर्बमै खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक २७२७.३६ अंकमा झरेको छ । ...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्...
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवाम...
काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने ग...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ...