Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो महिना अर्थात माघ महिनासम्म ८६ अर्ब ९२ करोड संकलन गरेका थिए । यसरी हेर्दा फागुन महिनामा मात्रै ११ अर्ब ६७...

भारतको केन्द्रीय सरकारले नयाँ ईभी पोलिसी स्वीकृत गरेको छ । सरकारले भारतलाई इलेक्ट्रिक भेहिकल्स (ईभी) हब बनाउन यस्तो पोलिसी स्वीकृत गरेको हो । नयाँ पोलिसीमा कम्पनीले कम्तीमा ४१५० करोड भारु लगानी गर्नुपर्नेछ भने अधिकतम लगानीको सीमा तोकिएको छैन । पोलिसीअनुसार क...

काठमाडौं । बीस वाणिज्य बैंक मध्ये चालु आवको ७ महिना अर्थात माघ मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । नाफा बढी कमाउने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र तेस्रोमा ग्लोबल आईएमई रहेको तथ्याङ्क आज राष्ट्र बैंकले सार्वजनिक गरेको हो । सबैभन्दा कम नाफा कमाउने...

काठमाडौँ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षि...

काठमाडौं । आर्थिक अवस्थामा सुधार हुँदै गएपछि विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको छ । चालु आवको सात महिना अर्थात माघ मसान्तसम्म रु. १८ खर्ब ४४ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।   राष्ट्र बैंकका अनुसार २०८० असा...

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्ट भित्रिएको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रति...

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलको २० प्रतिशत स्वामित्व दुई जना व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले चार अर्ब रुपियाँमा किन्ने सहमति गरेका छन् ।  शेयर खरीद बिक्रीका लागि दुवै पक्षबीच गएको फागुन ९ गते समझदारीपत्र (एमओयू)मा गोप्यरुपमा हस्ताक्षर भ...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा कूल २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार कूल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार १६ लाख ७१ हजार १ सय ६ वटा ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन् । सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने बताए ।...

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८१–८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।  सम्माननीय सभामुख ...

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको छ  ।  राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागले आज प्रकाशित गरेको आज प्रकाशित गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनक...

काठमाडौं । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले काठमाडौं उपत्यकाभित्र विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अहिलेको कार्य अदूरदर्शी र ‘मुख्याइँपूर्ण कार्य’ भएको बताएका छन् ।  कर्पोरेट नेप...

काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औसत ब्याजदर ०.३९ प्रतिशत विन्दुले घटेको छ । माघ महिनामा ८.११ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेप...

काठमाडौं । आर्थिक मन्दीका कारण पेन्ट उद्योगहरुले आफ्नो उत्पादनमा आधाभन्दा धेरै कटौती गर्न बाध्य भएका छन् । मन्दीले गर्दा मागमा भारी गिरावट भएको रिलाइन्स पेन्टका महाप्रवन्धक (जीएम) पंकज कर्णले बताए ।  उनले भने, ‘आर्थिक मन्दीले गर्दा नेपाल पेन्ट उद्योगहरु असहज अ...

काठमाडौं । वरिष्ठ उद्योगी पवन गोल्यानले अब आफू कृषि क्षेत्रमा केन्द्रीत हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बैंक र सिविफिन (बैंक तथा वित्तीय संस्था परिसंघ)को नेतृत्व गर्दा आफू धेरै ‘टार्गेट’मा परेको भन्दै त्यसलाई छोडेर कृषि क्षेत्रको विकास ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवहरुलाई अर्थ मन्त्रालय बोलाएर बजेट अनुशासनका बारेमा बताएका छन् । आज मंगलबार उनले आउँदो आर्थिक बर्षको बजेटको तयारी गर्न पनि निर्देशन दिए ।  बैठकमा महतले आगामी बजेटललाई यथार्थपरक बनाउन सबै सचिवहरुको सहयो...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कर परीक्षण सुरु गरेको छ । देशभरका बाहिरी जिल्लामा परीक्षण सकेर महालेखाले ठूला र मध्यम करदाता कार्यालयको परीक्षण सुरु गरेको हो । महालेखाले तीन–तीन टोलीलाई कर परीक्षण...

नेपाल सरकारअन्तर्गतका विभिन्न निकायहरूमा भन्सार विभाग सुधार गर्ने निकायहरूमा अग्र स्थानमा रहेको हामीले महसुस गरेका छौं । यसका लागि भन्सार विभागलाई हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । यद्यपि थप सुधार गर्दै जानुपर्ने आवश्यकता पनि रहेको छ भने थप सुधार गर्ने कार्यमा पनि भन्सार...

काठमाडौं । वीस वाणिज्य बैंक मध्ये १६ वटाको नाफा घटेको छ ।  चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन, प्राइम, एभरेष्ट बैंकले नाफा बढाएका छन् भने ऋणात्मक अवस्थामा रहेको कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ ।  सबै...

काठमाडौं । गत वर्षको अफ सिजन (शरद ऋतु)को तुलनामा यस वर्षमा हेलिकप्टरको व्यापार झन घटेको छ । हेलिकप्टरको व्यापार करिब ९० प्रतिशत घटेको व्यावसायीहरु बताउँछन् ।  व्यापार घटनुको मुख्य कारण ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा आएको गिरावट हो । सरकारको न...

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्ससम्म नबिल बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको छ ।  नबिलले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाएको आज राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।  त्यस्तै ग्लोबल आईएमई बैं...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले आउँदो असार मसान्तपछि नेपाल लेखामान प्रणाली (एनएफआरएस) लागु गर्न निर्देशन दिएको छ ।  तर बीमा कम्पनीहरुले अहिले नै ‘एनएफआरएस’मा जान कठिन रहेको बताउँदै कम्तिमा दुई बर्ष समय लाग्ने ब...

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर भोलि अर्थात् माघ १ गतेदेखि लागू हुनेछ । पुसको तुलनामा माघका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् । तरलतायोग्य रकम थुप्रिन थालेपछि बैंकले निक्षेपको ब्याजदर...

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र मन्त्रालयका केही कर्मचारीहरुले इन्टरनेट सेवा प्रदायक ठूला कम्पनीहरुप्रति बदनियतपूर्ण ढंगले दुःख दिने काम गरेका छन् ।  प्रचलित कानुनअनुुसार कर तिर्दै आएका कम्पनीहरुमाथि नभएको कर बक्यौता देखाएर व्याण्डविथ खरीद...

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो भएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा बढी २ अर्ब १६ करोड नाफा कमाएको हो । त्यस्तै उक्त अवधिमा १ अर्ब ९४ करोड ना...