पोखराः कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रविचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धान...
काठमाडौंः माओवादी द्धन्द्ध कालमा भएको एक गैरन्यायिक हत्यासम्वन्धी मुद्दामा काभ्रे जिल्ला अदालतले दोषी औंल्याइएका तीन सैनिक अधिकारीलाई जन्मकैदको फैसला सुनाएको छ । माओवादीको सशस्त्र युद्धकालमा खरेलथोकस्थित भगवती माविको कक्षा ९ मा अध्ययनरत मैना सुनुवारको हत्या प्रकरणमा ज...
काठमाडौंः सर्वोच्च अदालतले यसअघि जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवं पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गर्न व...
काठमाडौं: भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपियाँसम्ममा विद्युत्त आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत्त ...
काठमाडौँ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गयराती ९३ हजार ६ सय अवैध अमेरिकी डलरसहित नेपाल वायु सेवा (एनए) निगमका वरिष्ठ पाइलट सुवर्ण अवाले पक्राउ परेका छन्। आइतबार राती निगमको बिमान आरए २२९ को नियमित काठमाडौं- दुबई उडानका लागि विमानस्थल पुग्दा अवाले पक्राउ...
काठमाडौंः एक महिलालाई १८ बर्षअघि मुम्बईको एक वेश्यालयमा २० हजारमा बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरे जेल चलान गरेको छ । नुवाकोट समुन्द्रदेवी–८ का विजय लामा भनिने विजय तामाङलाई प्रहरीले यही चैत २२ गते पक्राउ गरेको हो । तामाङसमेतले २०५५ सालको कात्तिकमा पीडित मह...
काठमाडौँ: भक्तपुर स्थित चन्द्रागिरी नगरपालिका -२२ मा उमा महेश्वर इट्टाभट्टामा काम गर्ने भारत वैराहिटी घर भएका सहिदर नौवाको ४ बर्षीय छोरा सरुक नौवा सोही ईट्टा भट्टाको पानीको खाडलमा डुवी मृत भेटिएको छ । चैत १२ गतेदेखि हराई रहेका बालकको शव पानीमुनि रहेको अवस्थामा ...
काठमाडौंः सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई हैरान बनाउने २३ बर्षीय राजकुमार बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बैतडी देहमाण्डीका बोहरालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । बोहराले सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्...
सिन्धुली: सुनकोसी गाउँपालिका–७ अर्थात् साविकको मझुवा गाविसमा सामाजिक सुरक्षा भत्तामा अनियमिता भएको पाइएको छ । तत्कालीन गाविसका प्राविधिक सहायक जनक दाहालले विगत लामो समयदेखि मृत्यु भइसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता कीर्ते हस्ताक्षर तथा औ...
सुरुङ्गा (झापा): झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दा...
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान सूर्यविनायक शाखामा कार्यरत सहायक प्रशासक छत्रबहादुर पौडेललाई रु ५० हजार घुस लिँदालिँदै कार्यालय परिसरबाट पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्र...
काठमाडौँ: सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको ह...
काठमाडौंः मख्खनस्थित न्यू डालिज साडी र साडी संसार पसलका सञ्चालक श्यामसुन्दर अग्रवाललाई उनकै पसलमा काम गर्दै आएकी आफ्नी प्रेमिकालाई प्रयोग गरी ४० लाख रुपियाँ फिरौती रकम अशुली गरेको तथ्य खुलासा भएको छ । रकम अशुल गर्ने मुख्य योजनाकारले आफ्नै प्रेमिका राधिका श्रेष्ठलाई ...
काठमाडौँ : काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् । आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइतेको नाम खु...
विराटनगर : मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ...
कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि मृत्यु भएका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्योष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ बर्षीय पीता खेमलाल गौतमले दागबत्ती दिएका थिए । गौतमको अन्त्येष्टी...
काठमाडौँ: महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २७५ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले...
काठमाडौँ : कञ्चनपुर गोलीकाण्डको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकासहित मुलुकभर केही मात्रामा देखिएको छ। आज बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ ...
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एयरपोर्ट सुनकाण्डमा संलग्न भन्दै १२ जनालाई पक्राउ गरी संगठित अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । यस प्रकरणमा जोडिएका अझै १८ जनालाई पक्राउ गर्न नसकिएको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ब्य...
काठमाडौंः बौद्धबाट तीन दिनअघि अपहरणमा परेका तीन जनालाई मुक्त गर्ने क्रममा शनिबार प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा एक अपहरणकारी गोली लागि घाइते भएका छन् । प्रहरीले घाइतेसहित तिनै जनालाई पक्राउ गरेको छ । प्रहरीको गोली लागि दुर्गा तामाङ घाइते भएका हुन । उनको ...
इनरुवा : बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ । मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–प...
काठमाडौँ : प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले (सिआइबी) मंगलबार साँझ ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा चार जना सुन तस्करीका नाइकेहरु पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । सिआइबी...
रुपन्देही: युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जनालै आज पक्राउ गरी सार्वजनिक गरिएको छ। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्यामा संलग्न आठ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। तिवारीको रुपन्देहीको देवदह ...
काठमाडौँ : प्रहरीले जापानमा अग्रिकल्चर रिसर्च भिषामा जापानमा रोजगारीको लागि पठाउछु भन्दै ठगी गरी हिड्ने एक कन्सल्टेन्सीका संचालकलाई पक्राउ गरेको छ । बसुन्धारास्थित इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिका संचालक जिल्ला काभ्रेपलाञ्चोक सर्स्युखर्क गाविस-७ का देवराज ताम...
काठमाडौं : सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको ...