Advertisement

डडेलधुराः डडेल्धुराको कोटेली गाविस –१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहानै खुकुरी प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भीमबहादुर भूलले साउदलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन ।  खानेपानीको विषयमा भएको सामा...

काठमाडौं : प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको  छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्...

अमेरिका : अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिका र मेक्सिकोको सीमामा अलपत्र परेका  छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपु...

काठमाडौंः आफु नेपाल प्रहरीको भाबी प्रहरी प्रमुख बन्न पाउँ भन्दै सरकारले गरेको नियुक्ति बिरुद्ध सर्बोच्च अदालत पुगेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध पनि मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। उनी बिरुद्ध सागर थापाले सिलवालले आफ्ना बुब...

भक्तपुरः सामूहिकरुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैकाले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रह...

काठमाडौं: विभिनन देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरिक केसमिन्दर हिंगे मिलकित सिंह शुक्रबाार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।  मलेसियन एयरबाट मलेसिया जान लागेका सिंहले सुटकेसमा ६ हजार ७ सय अमेरिकी डलर, १...

काठमाडौंः गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा चेक जाँचबाट ३३ किलो ५७७ ग्राम अबैध सुन बाहिरिएको प्रकरण छानबिनका क्रममा सुन तस्करीमा नेपालकै ठूला मिडियाको सञ्चालकदेखि मोवाइल व्यापारीसमेत संलग्न रहेको आशंका बढेको छ ।  अबैध सुन तस्करीमा नेपा...

काठमाडौँः भारतको उत्तरप्रदेशस्थित कानपुरमा एक सय ५० जनाको ज्यान जाने गरी भएको घटनाका प्रमुख योजनाकारलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरेको छ । लामो समयदेखि दुबईमा बसेर आइसआईका लागि काम गर्दै आएका नेपाली सम्सुल होदालाई प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ...

काठमाडौंः बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट २०७१ बैशाखमा दोषी ठहरिएका क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका ऋणी किरणशेखर नेपाल पक्राउ परेका छन् ।  मिति २०६७ असारमा उनले कम्पनीबाट धितोमा हुँदै नभएको सिता खाँडसरी चिनी मिल परियोजनाका लागि नौ करोड र...

काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ। महाशाखाका प्रहरी नायब उपरीक्ष...

कामाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन बाहिरिएको विषयमा छानबिन भइरहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीकै एसएसपीलाई पक्राउ गरेको छ ।  एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालय नक्सालबाट पक्राउ गरिएको हो । यसअघि त्रिवि भन्सार कार्...

काठमाडौंः राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थ...

ताप्लेजुङ: ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिए...

काठमाडौंः तराईका जिल्ला तथा सीमा क्षेत्रमा स्वतन्त्र मधेस नाम दिएर विभिन्न गतिविधि गर्दै आएका सीके राउतलाई प्रहरीले बिहीबार अपरान्ह जनकपुरको माछाबजारस्थित डेराबाट पक्राउ गरेको छ ।  उनलाई पक्राउ गरेलगत्तै जनकपुरबाट सिरहा प्रहरीलाई जिम्मा लगाइएको छ । चुनावी घोषणाको त...

पोखरा : बिजुली चोरीको घटना अाइरहेको बेला नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सातजना ग्राहकलाई जरिवाना सहित कारबाही गरेको छ । संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी ३५ हजार रुपिँया जरिवाना ग...

काठमाडौंः नाम चलेका गायम एवं कमेडियन प्रकाश ओझा १० बर्षका लागि जेल परेका छन् । मानव बेचबिखनसम्वन्धी मुद्दा लागेपछि फरार रहेका उनलाई प्रहरीले खोजिरहेको थियो ।  मानव बेचबिखनसम्वन्धी दुईवटा मुद्दामा सर्वोच्च अदालतले यही गत माघ ४ गते दुवै मुद्दामा पाँच पाँच बर्षको कै...

काठमाडौं : नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार विद्युत चोरी कार्यमा संलग्न थप एक ब्यापारीलाई पक्राउ गरेको छ । यो सँगै हालसम्म प्रहरीले २० जन विद्युत चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको छ ।     महाशाखाका प्रहरी उपरिक्षक प्रकाश जङ कार्कीका अनुसार...

काठमाडौं : दुर्लभ एक सिंगे गैंडाको उपयुक्त बासस्थान मानिएको चितवनमा गैंडाको अवैध चोरी शिकार नभएको आज शुक्रबार १ हजार दिन पुगेको छ । विगत एक हजार दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवैध शिकार नभएको दाबी गरिएको छ । सन् २०११, २०१३, २०१५ र २०१६ मा सुनिय...

काठमाडौँ। सोह्रखुट्टेमा आज बिहान भएको सडक दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार करिब बिहान २ बजेतिर बा ३ ख ४५७९ नंको टिपर पल्टेर बा १ ज ७८८३ नंको ट्याक्सीलाई च्यापेपछि ट्याक्सी चालक प्रधान गम्भीर घाइते भएक...

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको कडा सुरक्षा र जाँच पास गरेर बाहिरिएपछि पक्राउ परेको ३३ किलोभन्दा बण् िअवैध सुनको अनुसन्धानमा उत्साहजनक प्रगति हासिल गरेको बताएको छ ।  यद्यपि ब्यूरोले प्रगति भने खुल...

खजुरा (बाँके): नेपालगन्जमा एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किंदै गरेका खजुराका दिनेश कँडेलको पैसा भएको झोला लुटेराले लुटेका हुन ।  सोमबार अपरान्ह् लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासह...

महेन्द्रनगर (धनुषा) : धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ ।  धनुषाको रघुनाथपुर निवासी पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्...

काठमाडौंः राजधानी काठमाडौंसहित मुलुकमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजरसहितका कर्मचारी छन् ।  उनीहरुले उपत्यकासहित देशका विभिन्न स्थानमा मिटर बिगार्ने...

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर ३३ किलो सुन बाहिरिएको घटनामा आफ्नोसमेत नाम जोडिएपछि अर्थमन्त्री कृष्णबहादुर महराले त्यसलाई आफ्नो चरित्र हत्याको प्रयास भनेका छन् ।   केही दिनयता राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसा...

काठमाडौंः प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे)का छालासहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गोकर्णेश्वरको नयाँबस्तीबाट दुई थान रेड पाण्डाको छालासहित पक्राउ गरिएको हो ।  पक्राउ पर्नेहरु ओखलढुँगाको बलखुका २९ बर्षीय प्रितम तामाङर सिन्धुलीको तामाजोरका २५ बर्...