Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ ।  यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १००...

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । लगातार ७ दिन बजारमा आज सुधार देखिएको हो । गतसाताको दोस्रो दिन मंसिर ११ गतेदेखि बजार निरन्तर ओरालो झरेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.३३ अंकले माथि उक्लिएको छ । ०.१८ प्रत...

काठमाडौं । लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंक वार्षिक साधारण सभा डाकेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले १४औं वार्षिक साधारण सभा पुस १४ गते गर्ने निर्णय गरेको हो ।  उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्तावन गरेको ९.५० प्रतिशत बोनस शेय...

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ ...

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ८ सय ५० र...

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ आज बिहान बाँडफाट गरिएको हो ।  सर्वसाधारणका लागि छुट्याइएको आईपीओ...

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपियाँको नयाँ रेकर्ड कायम गरेको थियो ।  तर मंगलवार तोलामा २ हजार ४...

काठमाडौं । हिमालयन पुनर्बीमा कम्पनीले आईपीओ जारी गर्ने पहिलो चरण पूरा गरेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी ३० लाख कित्ता शेयरमध्ये ३४,२११ आवेदकबाट ४५,८४,८१० कित्ता शेयरका लागि आवेदन परेको छ ।  यो अहिलेसम्मको रेकर्ड ब्रेकर...

काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाको विजेताहरुको  घोषणा भएको छ  । आज सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्...

काठमाडौं । आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । टंगालस्थित बतास एमएडब्लुका सीईओ दीपककुमा...

काठमाडौं । मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै  ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ ।  ४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्...

काठमाडौं । शेयर बजार लगातार ओरालो झरिरहेको छ । आज पनि बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१० अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३७.७१ अंकमा झरेको छ ।   आज २९२...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सुन प्रतितोला २ हजार ४ सय चाँदी प्रतितोला ४५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ स...

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.४२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.८१ अंकमा ओर्लिएको छ ।  आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २ सय ८७ कित्ता ...

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता शेयर सूचीकृत भएको छ ।  उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले बिक्री गरेको हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी) को शेयर कारोबार रोक्का गरेको छ ।  कम्पनी सञ्चालक समितिको शनिबारको बैठकले लाभांश प्रस्ताव सम्बन्धी निर्णय गरे पनि सोको जानकारी आइतबार साँझमात्रै प्राप्त गरेको भन्...

काठमाडौं । पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति लिने निर्णय गरेको हो । उक्त कम्पनीले हाल सञ्चालनमा रहेको ...

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ८ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख २१ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपियाँमा कारोबार भइरहेको ...

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  यसैबीच कम्पनीको ...

काठमाडौं । नबिल बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर गते बुक क्लोज गर्ने भएको छ ।  कम्पनीले लाभांश पारित गर्नका लागि यसअघि नै पुस १३ गते साधारण सभा गर्ने निर्णय गरेको थियो ।  उक्त साधारण सभाले करसहित ११ प्रतिशत नगद लाभांश पारित गर्ने कम्पनी सचिव...

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विक्रम थापाले जनाएका...

बारा । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमा...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार  उक्त कम्पनीको आईपीओ मंगलबार बाँडफाँट गरिने तय भएको हो ।  कम्पनीको आईपीओका...

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।  बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ बुधबार बाँडफाँटको तयारी गरिएको हो ।  कम्पनीको आईपीओका ...