काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधार...
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हजार कित्त...
काठमाडौं । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्न थालेको छ । नेपालको फितलो प्रशासनिक कमजोरीको फाइदा उठाउँदै सुन तस्करी बढेको हो । भन्सार विभाग अन्तर्गत रहेका ४१ वटा भन्सार कार्यालय मध्ये एक भन्सार कार्यालयमा मात्रै एक्सरे मेसिन रहेको छ । त्रिभुवन विमानस्थल भन्सार क...
काठमाडौं । रसुवा भन्सार कार्यालय परिसरमा बिवाइडी अटो–६ गाडीमा खिया र लेउ लाग्न सुरु भएको छ । गाडीको अघिल्लो भाग पानीले भिजेर कुरुप देखिन थालिसकेको छ । सिनरी अटोमोबाइल कम्पनी लिमिटेडले ल्याएको विद्युतीय पेसेन्जर भेहिकल रसुवा भन्सार नजिक सडकमै पार्किङ गरि...
फ्र्याङ्कफर्ट, जर्मनी (एएफपी) । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ । जुलाईदेखि सेप्टेम्...
काठमाडौं । विभिन्न २० कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशनका लागि अनुमति कुरेर बसेका छन् । सेबोनको कात्तिक २ गतेसम्मको तथ्याङ्क अनुसार यी कम्पनीहरुले ११ अर्ब ५४ करोड २० लाख ८ हजार ५ सय रुपियाँ बराबरको आईपीओ निष्काशनको माग गर्दै सबोनमा आवेद...
म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ...
म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋ...
काठमाडौं । खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको उनीहरुले गुनासो गरे । व्यापारीहरुले दुर्गम जिल्लाहरुबाट खसी ब...
काठमाडौँ । खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ । ...
काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५०...
काठमाडौं । शुक्रबार पनि सुनको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रत...
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आज २२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त कम्पनीको शेयर १ लाख २८ हजार ४ सय २० जनाले १०–१० कित्ता पाएका छन् ।&n...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसाधारणलाई ब...
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई २०० प्रतिशत हकप्रद शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १२४.८७ कायम गरिएको छ । यसअघि रु. १७४.६० थियो । अब कात्तिक १२ गतेदेखि समायोजन गरिएको मूल्यमा उक्त क...
टोकियो । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स ९जीएम० ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ । होन्डाले विज्ञप्तिमार्...
काठमाडौं । बिहीबार आजको कारोबारसँगै शेयर बजारले दशैंका लागि बिदा लिएको छ । दशैं बिदा अघिको शेयर बजारले रातो पोतिएर बिश्राम लिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.०५ अंकले तल ओर्लिएको हो । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से ...
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १ करोड २३ लाख कित्ता र संस्थापकहरुको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।&n...
झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८२ लाख २१ हजार ४ सय ५९.७१७८ कित्ता शेयर सूचीकृत भएको छ । नेशनल हाइड्रो पावर कम्पनीले बिक्री गरेको ५० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । नेबिको प्रालिले बिजया दशमीको अवसर पारेर अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ । नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको । कम्पनीले हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्...
काठमाडौं । सुन तस्करीमा संलग्न नेपाली नागरिकलाई चिनियाँ प्रहरीले पक्राउ गर्न थालेको छ । चिनियाँ नाकाबाट सुन बोकेर आएका केही नेपाली नागरिक चीनमै पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार चार जना रसुवाका नागरिक सम्पर्क बिहीन भएक...
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसा...
काठमाडौं । कुमारी बैंकले आजदेखि पाँच अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । प्रतिइकाई १ हजार रुपियाँमा ५० लाख इकाई ऋणपत्र जारी गरेको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीए...
काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आज प्रतितोला ५ सय रुपियाँले मूल्य बढेपछि हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । गत स...