काठमाडौँ । साट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको आईपीओ बिहान ९ बजे बाँडफाँटको तयारी गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आईप...
ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, म...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यको ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै भदौ २७ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनको...
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को एक महिना अर्थात साउनमा रु. १० अर्ब ४० करोड बराबरको आईपीओ सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा रु.८० करोड ३२ लाख बराबरको बोनस शेयर समेत गरी कुल रु.११ अर्ब २१ करोड बराबरको ...
काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर केही दिनभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २–४ दिनभित्रै चाडपर्वलाई लक्षित गरेर यस्ता पसल संचालनमा ल्याउन लागि...
काठमाडौं । निजी क्षेत्रका लगानीमा स्थापित हिमालयन रि इन्स्योरेन्स कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ६ अर्ब २४ करोड रुपियाँ बराबरको ३ करोड कित्ता शेयर प्रिमियम मूल्यमा निष्काशन गर्न प्रस्ताव गरेको हो । यसैक्रममा नेपाल धितोप...
काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६४.९१ अंकमा ओर्लिएको छ ।&nbs...
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रु...
काठमाडौं । दैनिक सुन ल्याउन पाउने कोटा १० किलोबाट बढाएर २० किलो बनाउने प्रस्ताव राष्ट्र बैंकमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव राष्ट्र बैंक पुर्याएको हो । सुनको कोटा बढाउने प्रस्ताव राष्ट्र बैंकमा आइपुगेको बैंकका सहायक प्रवक्ता मुक्तिनाथ सापकोट...
काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिल...
काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले शेयर बजारको विकासका लागि बोर्ड लागि परेको बताएका छ्न् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज आयोजना गरेको ‘आर्थिक मन्दीमा पूँजीबजारको सम्भावना र चुनौती’ विषयमा छलफलमा बोल्दै अध्यक्ष हमालले...
काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा सूर्य कुण्ड हाइड्रोका प्रबन्ध...
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको कूल ३१ लख ९८ हजार १ सय ८१.३०१८ कित्ता शेयर मध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणतर्फको शेयर हुने गरी धितोपत्र सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका ...
काठमाडौँ । नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यास्डरको घोषणा गरेको छ । यशोदा फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ । कम्पनीले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यास्डर चयन गरिएको जानकारी दिएको छ । ब्रान्ड एम्ब्या...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनm प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ ला...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि असोज २ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणलाई छुट्याए...
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो । तीन वटा खण्डमा क...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज दिउँसो आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख जनाल...
काठमाडौं । बिहीबार सुनको मुल्य स्थिर रहँदा चाँदको मूल्य भने ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तौ आज पनि छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको ...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गते बिहीबारदेखि असोज १ गते निष्काशन खुला गर्ने भनिएको आईपीओ निष्काशनको मिति पछि सरेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले अब उक्त आईपीओ भदौ २९ शुक्रबारदेखि असोज १ गते मंगलबारसम्म निष्काशन खुला हुने कम्पनील...
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ । नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसा...
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्त...