Advertisement

काठमाडौं। ६०.७१६ किलो सुन तस्करी प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५२ जनालाई प्रतिवादी बनाएको छ।  साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सु सुन भएको भेटिएपछि राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेको थियो। यसपछि अन...

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजदेखि सूचीकृत भएको छ ।  फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १०...

काठमाडौं । शेयर बजार आज फेरि बढेको छ । साताको पहिलो र दोस्रो दिन बढेको बजार हिजो तल झरेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.४८ अंकले बढेको हो । २ प्रतिशतले बजार बढ्दा नेप्से २००७.०६ अंकमा उक्लिएको छ ।  आज २७५ कम्प...

काठमाडौं। सुन तस्करीमा सात वटा कम्पनी प्रयोग भएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ।  सुन तस्करको लागि खडा गरिएको कम्पनी,गोदाम र स्टोर प्रहरीले सार्वजनिक गरेको हो। सुन तस्करीमा प्रयोग भएका कम्पनीहरुमा  छउनगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं ( Chhu...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दिलिप भुजेलको नाममा रहेको कम्पनी रेडी ट्रेड प्रालिले ३ सय २ किलो सुन तस्करी गरेर ल्याएको निष्कर्ष निकालेको छ ।  प्रहरीले ३ सय २ किलो सुनको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख बिगो दाबी माग गर्दै सरकारी वकिल कार्याल...

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।  नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपियाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृ...

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको र नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको फोर्स कम्पनीको अरबानीया भ्यान लन्च गरेको छ । सोही अवसरमा अब इच्छुकहरुले गाडी किन्न सक्ने तथा बु...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले सर्वसाधारणहरुका लागि बिक्री गरेको १ करोड २० लाख कित्ता कम्पनीका संस्थापकहरुको २ करोड ८० लाख कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  ...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ भृकुटीमण्डपमा जारी नाडा अटो शोमा लन्च गरेको छ ।  टिभिएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले...

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गते बिहीबारदेखि असोज १ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको ह...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोल १ लाख १० हजार ६ सय ५० र...

काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागे...

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा पाइने एसयूभी एक्सटर आज सार्वजनिक गरिएको छ ।  आजदेखि शुरु भएको नाडा अटो शो मा अर्थमन्त्री डा. प्रकाशशरण महत उक्त गाडी सार्वजनिक गरेका हुन् ।   हुन्डाई फेष्टिभ डि...

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभी र टाटा पन्च नामक दुई नयाँ गाडीहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।  राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको १५औं नाडा अटो शो मा यी उत्पादनहरुको विक्री वितरण आरम्भ ...

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा आज मंगलबारबाट १५औं संस्करणको नाडा अटो शो २०२३ सुरु भएको छ । कोरोना महामारी र विदेशी मुद्राको संचितिमा आएको कमीले गर्दा तीन बर्षसम्म हुन नसकेको अटो शो यस बर्ष आयोजना भएको हो ।  पहिलो दिन मेलास्थल निकै खचाखच देखिन्थ्यो । य...

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पताल...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक भएको बताउँदै केही क्षेत्रबाहेक बाँकी सबैमा निजी क्षेत्र आउनसक्ने बताएका छन् ।  मंगलवारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो उदघाटनका क्रममा उनले कुनै खास कारणले पछि परेको व...

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध हुने भएको छ । सिप्रदी अटोपार्टस प्रालि र अनलाइन स्टोर दराजबीच यस्तो सहर्काय गर्ने सम्झौता भएको हो । हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा  सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी...

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी बिहीबार बाँडफाँट हुने भएको छ ।  उक्त कम्पनीको आईपीओ बिहिबार दिउँसो २ बजे बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।&nbs...

काठमाडौं । सोमबार बिहान प्रहरी परिसर काठमाडौंको टोली त्रिभुवन विमानस्थल पुग्यो । विषेश सूचनाका आधारमा विमानस्थल पुगेको प्रहरी टोलीले काभ्रेका बाबुलाल दोङलाई पक्राउ गरी परिसर फर्कियो । त्यसपछि दोङलाई प्रहरीले एउटा बाल्टीमा दिसा गर्न लगायो । शुरुमा दिशा गर्न नमानेक...

काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.४२ अंकले घटेको हो । ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ ।  आज २७६ कम्पनीक...

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ शुरु भएको छ ।  नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच  १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रक...

काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट सुनसहित केही व्यक्ति पक्राउ गरेको हो । सुन कस्ले किन ल्याएको हो ? भन्ने विषय खुल्न बाँकी छ । सुन विमानस्थल वाक थ्रुबाटै बाहिरिएको अनुमान गरिएको छ । सुन जस्तै देखिने सामान...

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।  यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए...