Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकेको छ ।  सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते ब...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  न्यूनतम मूल्य प्रतिकित्ता १७० ...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिनाको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १३५ रुपियाँमा कारोबार भएको पुदिनाको मूल्य आज प्रतिकिलो ४० रुपियाँले बढेर १७५ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ...

काठमाडौं । आज २०८१ वैशाख १७ गते, अप्रिल २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । सोमबार १ अमेरिकी डलरको खरिद दर १३३.०५ रुपियाँ र बिक्री द...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.३३ अंकले बढेको हो । ०.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८०.२७ अंकमा पुगेको छ ।  आज सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढ...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा  परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी क...

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला १ लाख ३७ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख&...

काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी हरिश भट्ट पक्राउ परेका छन् ।  उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।  भट्ट एक दशक जति यातायात व्यवस्था ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनद्वय विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भटमास कोसा सस्तो भएको छ ।  हिजो प्रतिकिलो २३५ रुपियाँमा कारोबार भएको भटमास कोसाको मूल्य आज प्रतिकिलो १७५ रुपियाँमा सीमित भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  त्यसैगरी, य...

काठमाडौं । आज २०८१ वैशाख १६ गते, अप्रिल २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र मलेसियन रिंगिटको भाउ बढेको छ ।  साताको पहिलो कारोबार दिन आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ र बि...

काठमाडौं । चौधरी समूह (सीजी)ले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट वाइवाइ चाउचाउको उत्पादन सुरु गरेको थियो ।  नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउन भन्दै चाउचाउ उत्पादन गर्ने सीजी पहिलो कम्पनी हो । आज विभिन्न प...

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले आजबाट म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना शुरु गरेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।  ग्रा...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरे । मुलुक...

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले गत बुधबार पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको व...

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ ।  डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो । नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिव...

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।  दुई सय किलोभन्...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्राडा ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्था...

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  अब टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् । ...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ४ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रु...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् ।  यी शेयर खरिदका लागि कम्पनीका विद्यम...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र कन्य च्याउको भाउ बढेको छ ।  यस दिन कोइरालो प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो यस्तो मूल्य २२५ रुपियाँ थियो । बिहीबारको तुलनामा ५० रुपियाँ बढेको हो ।  त्यसैगरी, कन्य च्याउ पन...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयरको म...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो ।  प्रतिकित्...

काठमाडौं । आज २०८१ वैशाख १४ गते, अप्रिल २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर घटेको छ ।  आज युरो १ को खरिद मूल्य १४२.७१ रुपियाँ र खर...