काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार गोलभेंडा, भिन्डी र बन्दाको मूल्य घटेको छ । हिजो ७६ रुपियाँ रहेको ठूलो गोलभेंडा आज १ रुपियाँ घटेर ७५ रुपियाँ कायम भएको छ । त्यस्तै, आज भिन्डी प्रतिकिलो ३० रुपियाँमा कारोबार भइरहेको छ । अघिल्ल...
काठमाडौं । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज (भदौ ६) अन्तिम दिन रहेको छ । यी दुवै फन्डले नगद लाभांश वितरण गर्न शुक्रबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन् । आजसम्म लाभांश सुरक्षित गर्ने शेयरधनीले मात्रै फन्डले वितरण गर्ने ...
काठमाडौं । नेशनल फण्ड लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म संस्थापक शेयरधनीलाई चुक्ता पुँजी ५४ करोड रुपि...
काठमाडौं । आज २०८१ भदौ ६, अगस्ट २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य बढेको छ भने थाई भाटको स्थिर छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९८ रुपियाँ र बिक्री १३४.५८ र...
काठमाडौं । भदौ महिना शुरु भएको दिन गत २ गते आइतबार उच्च अंकले घटेको शेयर बजार आज बुधबार भने सम्हालिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.११ अंकले उचालिएको हो । ०.०७ प्रतिशतले बजार बढ्दा नेप्से २९६८.४४ अंकमा पुगेको छ । ...
काठमाडौं । एमजी मोटर इण्डियाको लोकप्रिय एसयूभी एमजी हेक्टरले भारतमा आफ्नो ५ वर्षको वार्षिकोत्सव मनाएको छ । माउन्टेन गोटसँगको सहकार्यमा, एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्म सडक यात्रा शीर्षकमा प्रतिष्ठित उपाधि जितेको छ ।...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपियाँमा ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज प्याज, साग र सेलरीको मूल्य बढेको छ । हिजो प्रतिकिलो २३३ रुपियाँमा बिक्री भएको हरियो प्याज बढेर ३२५ रुपियाँ पुगेको छ । यो किलोमा ९२ रुपियाँ महँगो हो । त्यस्तै, जिरीको साग र सेलरी पनि महँगो भएको छ । आज ...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्रीका लागि राखेको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ७ लाख कित्ता संस्थापक समूहको शेयर आजदेखि (भदौ ५) बिक्रीमा राखेको हो । प्रतिकित्ता रु ४५० तोकिएको यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शे...
काठमाडौं । आज २०८१ भदौ ५, अगस्ट २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.७८ रुपियाँ र बिक्री १३४.३८ रुपियाँ तोकिएको छ, जबकि हिजो खरिद १३३.९० र बिक्री १३४.५० रुपियाँ थियो । ...
काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ । \जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक ...
काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला १ सय घटेको हो भने चाँदी प्रतितोला १० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ५१ ...
हुम्ला । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।&...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज डल्ले च्याउको मूल्य प्रतिकिलो ४०० रुपियाँ रहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । यत...
काठमाडौं । आज शेयर बजार बन्द रहने भएको छ । सरकारले गाईजात्राको अवसरमा उपत्यका बिदा दिएको छ । शेयर बजार पनि संघीय राजधानी काठमाडौंमा भएकाले आज कारोबार हुनेछैन । त्यस्तै, उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् । शेयर बजार...
काठमाडौं । आज २०८१ भदौ ४, अगस्ट २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य सोमबारको तुलनामा घटेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९० र ब...
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा रु.८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर (आईपीओ) र रु.२१ अर्ब ६५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रु.२१ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ ...
काठमाडौं । भारतले आफ्नो देशमा थप २५१ मेगावाट विद्युत् बिक्री गर्न नेपाललाई स्वीकृत दिएको छ । बिभिन्न १२ परियोजनाको विद्युत् बिक्री गर्न भारतले स्वीकृत पठाएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । योसँगै अब नेपालले भारतमा ९४१ मेगावाट विद्युत् निर्यात...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउनमा ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो । लिखित पारितको आधारमा यस्तो आँकडा देखिएको हो । यो कारोबार ...
लमजुङ । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०-र८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण ...
काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ५१ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्...
चितवन । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटर...
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको ४९ प्रतिशत कायम गर्न...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार गोलभेंडा, प्याज र घिरौंलाको मूल्य बढेको छ । हिजो ९५ रुपियाँमा बिक्री भएको गोलभेंडाको मूल्य आज ९६ रुपियाँ पुग...
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयधरनीको नाममा रहेको कुल १ लाख १५ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १४५ रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै कि...