अमेरिकी डलर र युरो बढ्दा थाई भाट स्थिर, यस्तो छ बिहीबारको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ ६, अगस्ट २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य बढेको छ भने थाई भाटको स्थिर छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९८ रुपियाँ र बिक्री १३४.५८ रुपियाँ तोकिएको छ । हिजो भने सो मुद्राको खरिद १३३.७८ रुपियाँ र बिक्री १३४.३८ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो दिन युरो १ को खरिद दर १४८.१९ रुपियाँ र बिक्री १४८.८५ रुपियाँ रहेकामा आज भनेर बढेर खरिद १४८.९१ रुपियाँ र बिक्री १४९.५८ रुपियाँ पुगेको छ । 

राष्ट्र बैंकले बिहीबारका लागि थाई भाट १ को खरिद मूल्य ३.९१ रुपियाँ र बिक्री ३.९३ रुपियाँ निर्धारण गरेको छ । हिजो पनि सोही दरमा कारोबार भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.७८

१३३.९८

१३४.३८

१३४.५८

युरोपियन युरो

१४८.१९

१४८.९१

१४८.८५

१४९.५८

पाउन्ड स्टर्लिङ

१७३.८५

१७३.६०

१७४.६३

१७५.३८

स्विस फ्रांक

१५५.६०

१५६.५५

१५६.३०

१५७.२५

अस्ट्रेलियन डलर

९०.०५

९०.२९

९०.४५

९०.६९

क्यानेडियन डलर

९८.२६

९८.५०

९८.७०

९८.९४

सिंगापुर डलर

१०२.२६

१०२.५०

१०२.७२

१०२.९६

जापानी येन

१०

९.१३

९.१७

९.१७

९.२१

चिनियाँ युआन

१८.७२

१८.७८

१८.८१

१८.८६

साउदी रियाल

३५.६५

३५.७१

३५.८१

३५.८७

कतारी रियाल

३६.६९

३६.७४

३६.८५

३६.९१

थाइ भाट

३.९१

३.९१

३.९३

३.९३

युएइ दिराम

३६.४२

३६.४८

३६.५९

३६.६४

मलेसियन रिंगिट

३०.५६

३०.५९

३०.७०

३०.७३

कोरियन वन

१००

१०.०३

१०.०२

१०.०७

१०.०६

स्विडिस क्रोनर

१३.०२

१३.०७

१३.०८

१३.१३

डेनिस क्रोनर

१९.८६

१९.९६

१९.९५

२०.०५

हङकङ डलर

१७.१७

१७.१९

१७.२५

१७.२७

कुबेती दिनार

४३७.६२

४३८.३२

४३९.५८

४४०.२८

बहराइन दिनार

३५५

३५५.५३

३५६.३९

३५७.१२

 

 

                       

 

 

Advertisement