Advertisement

काठमाडौं । बुधबार सुनचाँदी मूल्य बढेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपियाँमा कारोबार भएको...

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नक्कली उत्पादन ‘आहारपूरक खाद्य पदार्थ’ प्रयोग नर्गन उपभोक्तालाई अनुरोध गरेको छ । गार्सिनिया क्याम्बोजिया (Garcinia Cambogia) नाम गरेको खाद्य पदार्थमा...

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ ।  बाँडफाँट बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरीमा आज भएको हो ।  कम्पनीको एफपीओमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन द...

काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि यही महिना सकिँदैछ ।  कम्पनीको एक करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि साउन २९ गते सकिन लागेको हो । हाल नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड १८ लाख ४० हज...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज बोडी, घिउसिमी र च्याउको मूल्य बढेको छ ।  आज मकैबोडी प्रतिकिलो १३० रुपियाँमा बिक्री भइरहेको छ, जुन हिजो ११० रुपियाँ थियो । किलोमा २० रुपियाँले बढेको हो ।  त्यसैगरी अघिल्लो दिन प्रतिकिलो १३५ रुपियाँ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँट हुँदैछ ।  संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन खुला गरेको एफपीओ आज (साउन १६) बाँडफाँट हुने भएको हो ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ ब...

काठमाडौं । आज २०८१ साउन १६, जुलाई ३१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार बेलायती पाउन्ड र मलेसियन रिंगिटको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  आज पाउन्ड १ को खरिद दर १७१.७९ रुपियाँ र बिक्...

काठमाडौं । क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको टाटा पन्च इभी नेपाल भित्रिएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले परीक्षणका लागि स्याम्पल पिस भित्राएको हो ।  कम्पनीले यो गाडी नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । लङ्ग रेन्ज र मिडरेन्ज...

काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । कारोबार रकम पनि १७ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.५५ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९६.६५ अंकमा उक्लिएको छ ।  समग्रमा बजार ...

कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन् । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।  कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लाग...

काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ ले गत प्रतिफल घोषणा गरेका छन् ।  एलएस क्यापिटल सञ्चालक समितिको हिजो बसेको बैठकले लक्ष्मी उन्नती कोषको ७.५० प्रतिशत प्रतिफल (कर सहित) र लक्ष्मी भ्यालु फन्ड–२ को ४.५० ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा कारोबार भइरहेको छ ।&n...

काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक (निफ्रा) संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  निफ्राले साउन ८ गतेदेखि एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको १० लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।  प्रतिकित्ता न्यूनतम १०१ रुपियाँ निर्ध...

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा डाकेको छ । कम्पनीले यही साउन ३१ गते बस्ने गरी विशेष साधारणसभा डाकेको हो ।  सभा, न्युरोड पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ ।&nbs...

काठमाडौं । आज २०८१ साउन १५, जुलाई ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार केही मुद्राको विनिमय दर स्थिर छ ।  स्थिर हुनेमा अमेरिकी डलर, साउदी तथा कतारी रियाल, यूएई दिराम रहेका छन् ।  आज अमेरिकी डल...

काठमाडौं । विशाल ग्रुपले नयाँ इलेक्ट्रिक गाडी ब्राण्ड भित्राएको छ ।  कम्पनीले लिङ्कटुर ब्राण्डको एफ१० मोडल नेपाल भित्राएको हो । यो गाडीको परीक्षण बाँकीँ नै रहेको कम्पनीले जनाएको छ । यसमा ४५ किलोवाटको मोटर र ३२ किलोवाटको ब्याट्री रहेको छ । यसले ३०० किल...

काठमाडौं । चेरीको सब–ब्राण्ड ‘जेको’ गाडी नेपाल आइपुगेको छ ।  जेकोका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले पहिलो चरणमा २ ह्विल ड्राइभको जेको ६ (जे६) भित्र्याएको हो ।  यो ‘प्योर इलेक्ट्रिक’ एसयूभी हो । यसमा ६...

काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ ।  अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ । यो अफर ९ ठाउँ बनेपा, दुलेगौंडा, गौशल, धनुषाधम...

दाङ । जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् ।   हरेक वर्ष जेठदेखि कार्तिकसम्...

काठमाडौं । साताको पहिलो दिन ह्वात्तै उचालिएको शेयर बजार आज सोमबार भने दोहोरो अंकले घटेको छ । नेप्से तल झरेपछि लगानीकर्ताहरुले अत्तालिएर शेयर बेच्दा एकै दिन साढे १९ अर्बको कारोबार भएको छ ।  राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याएको भन्दै हिजो भने ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको गत साउन ४ गतेदेखि ८ गतेसम्म निष्काशन खुला भएको एफपीओ साउन १६ गते बाँडफाँट हुने भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । उक्त कम्पनीको एफ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ मार्फत सार्वजनिक शेयर निष्काशन (आईपीओ) गर्ने सम्बन्धी व्यवस्था संसोधन तथा परिमार्जन गर्ने भएको छ । बुक बिल्डिङका आईपीओ पटक पटक विवादमा पर्न थालेपछि बोर्ड त्यस सम्बन्धी व्यवस्था परिमार्जन गर्ने निर्णयमा पुगेको हो ।&nb...

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार १०० र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भइरहेक...

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा पार्सलेको मूल्य बढेको छ ।  आज पार्सलेको मूल्य प्रतिकिलो ७५० रुपियाँ तोकिएको छ । हिजो भने ६२६ मा खरिदबिक्री भएको थियो । यो किलोमा १२४ रुपियाँले बढेको हो ।  त्यसैगरी हिजो ५७६ रुपियाँ रहेको पुदिना आज २६...