काठमाडौं । सपोर्ट लुघवित्त वित्तीय संस्थाले लाभांशबापतको बोनस शेयर हितग्राही (डिम्याट) खाता जम्मा गराएको छ । संस्थाले गत चैत १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित १३ प्रतिशत बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गराएको हो । गत पुस १५ गत...
काठमाडौं । आज २०८१ असार २७ गते, जुलाई ११, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपि...
काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीलाई लाभांश दिन असफल भएको छ । सभाले स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भीमलाल प...
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाश पारी आगामी मौद्रिक नीतिको लागि सुझाब प्रस्तुत गरेको छ । अटोमोवाइल क्षेत्र नेपालको जीडीपीमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्...
काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बत...
काठमाडौं । गएको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । देशको आर्थिक तथा व्यवसायिक गतिविधि सुस्त हुँदा महंगी पनि सीमाभित्रै रहन पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको दावी गरेकी छन् । राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै उनले आफूले पोल्याण्डको नागरिकता नलिएको बताएकी हुन् । श्रेष्ठले पहिलो विदेशी पतिसँग सम्वन्ध विच्छेद गरी दोस्रो विदेशी पोलय...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय ...
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकिने भएको छ । धितोपत्र बोर्डले अर्को सूचना नआउँदासम्मका लागि आईपीओ स्थगन गरेको हो । बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि बिहीबार आवेदन खुल्ने तयारी...
काठमाडौं । लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन सुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बता...
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १५ रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपियाँ निर्धारण गरेको छ । मंगलबार पनि सोही मूल्य कायम थियो । स...
काठमाडौं । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालील...
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयरको बिक्री खुला गरेको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवदेन नपर...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउ र रायो सागको मूल्य बढेको छ । हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ ५६ रुपियाँले बढेर ३८२ रुपियाँ कायम भएको छ । त्यस्तै रायो प्रतिकिलो १२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ७५ रुपिय...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी नेपाल इन्भेस्टमेन्ट प्रालि, प्रभु ग्रुप प्रालि र ताराकुमारी भट्टचनको स्वामित्वमा रहेको कुल दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्य...
काठमाडौं । आज २०८१ असार २६ गते, जुलाई १०, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ । यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.७६ रुपियाँ र बिक्री दर ९०.१७ रुप...
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडबीच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमाव...
काठमाडौं । शेयर बजारमा आज फेरि सुधार आएको छ । बजार दोहोरो अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७९ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २१५२.१४ अंकमा उक्लिएको छ । ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ९ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपियाँमा कारोबार भइरह...
सिद्धार्थनगर । रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ शंकरनगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जन...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको शे...
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ठूलो परिमाणमा संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनी अम्मरबहादुर थापाको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजा...
काठमाडौं । वर्षा लागेसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा ब्रोकाउलीको मूल्य ३३३ प्रतिशतले बढेको छ भने पुदिना ५२ प्रतिशतले सस्तिएको छ । कालिमाटीमा आज ब्रोकाउली प्रतिकिलो ४७६ रुपियाँमा किन्न पाइन्छ । हिजो यसको मूल्य...
काठमाडौं । मिडिल मोदी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको हो । कम्पनीले १ः०.६०२४ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । शेयरधनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका द...