काठमाडौं । आज २०८१ जेठ ३२ गते, जुन १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, हङकङ डलर र जापानी येनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.३८ रुपिय...
काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन(आइपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको क...
काठमाडौं । केही दिन यता बढेको शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ ।...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न आज भएको छ । उक्त सभाले कम्पनीको चुक्तापूजी २ अर्ब १० करोड रुपियाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रदप...
काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक नि...
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपियाँमा कारोबार भइरहेको ...
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जेठ २५ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य ११५ रुपिय...
काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ । सभा, काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । शेयरधनीलाई ५० ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो । हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । ...
काठमाडौं । पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो । ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज गोलभेंडा महँगो भएको छ । अघिल्लो दिन ४३ रुपियाँ प्रतिकिलो रहेको नेपाली ठूलो गोलभेंडा आज ५५ रुपि...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले भानुभक्त ढकाल, अनिलप्रसाद श्रेष्ठ र सुदर्शनराज पाण्डेको स्वामित्वमा रहेको कुल ४६ हजार २३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यस शेयरमा कम्पनीक...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । सभा, काठमाडौंको टंगालस्थित अम्रपाली ब्यांकेटमा बिहान साढे १० बजेदेखि बस्ने गरी सभा डाकेको हो । सभाले कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपियाँको १५ प्रतिशत अर्थात् प्रत्...
काठमाडौं । आज २०८१ जेठ ३१ गते, जुन १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ भने चिनियाँ युआन स्थिर रहेको छ । आज युरो १ को खरिद दर १४३.५२ रुपियाँ ...
काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ४५,००,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. ४५,००,००,०००/– (अक्षरेपी पैतालिस करोड...
आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक भइसकेको छ । पछिल्लो केही वर्षयता ओरालो लागेको नेपालको अटोमोवाइल व्यवसायलाई नयाँ बजेटले राहत दिने अपेक्षा थियो । त्यस्तो राहत दिने बजेट नआए पनि मुलरुपमा अटोमोवाइल व्यवसायीको नजर अब मौद्रिक नीति कस्तो आउँछ ? भन्नेमा गएको छ ...
कठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आगामी भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२४ का लागि जेठ ३१ गते बिहीबारदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ । सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित...
काठमाडौं । अहिले बुकिङ गर्नेले बजेट अघिकै मूल्यमा टाटाको टियागो इभी पाउने भएका छन् । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सूचना जारी गर्दै अहिले बुकिङ गर्नेका लागि पुरानै मूल्यमा गाडी दिने जनाएको हो । यो योजना सीमित अवधिका लागि मा...
काठमाडौं । शेयर बजार बढ्ने क्रमसँगै कारोबार पनि बढ्दै गएर पौने ६ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.३७ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१२१.६२ अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि...
काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला ६ सय बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६ सय र तेजावी ...
काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असार १४ गते विशेष साधारणसभा बोलाएको छ । सभा, बबरमहलस्थित बसेरा बुटिक होटलमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ । सभा...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ, कन्य च्याउ र कुरिलोको मूल्य घटेको छ । हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ आज ४० रुपियाँ घटेर २८६ रुपियाँ कायम भएको छ । त्यसैगरी, आज कन्य च्याउ प्रतिकिलो १८० रुपियाँ तोकिएकामा हि...
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछ...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा राखेको हो । यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शे...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच व्यक्ति तथा कम्पनीको स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले सुप्रिना मास्केको स्वामित्वमा रहेकाे आठ...