Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।  विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ...

काठमाडौं । अहिले बुकिङ गर्नेले बजेट अघिकै मूल्यमा टाटाको टियागो इभी पाउने भएका छन् । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सूचना जारी गर्दै अहिले बुकिङ गर्नेका लागि पुरानै मूल्यमा गाडी दिने जनाएको हो ।  यो योजना सीमित अवधिका लागि मा...

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा अहिलेको गणतान्त्रिक व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन् ।  बुधवार संसदमा उनले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिननहुने बताए । नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्...

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि बैतडीको दशरथचन्द नगरपालिका,वडा नं.२ स्थित देहीमाण्डौमा ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर ...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।  बुधवार संसदमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए । सिं...

काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीको घोषणा गरेको छ ।  कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टिसिटि (सीटूपीआई) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक...

काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले नेपालको सरकारको विशिष्ठ श्रेणीको जागिर खाएर पनि अर्काको देशको नागरिकता लिने सरकारी कर्मचारीहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् ।  बुधबार संसदमा उनले सरकारी कर्मचारीको दोहोरो नागरिकता छ कि छैन् भनेर अख्तियार द...

काठमाडौँ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी&rsqu...

काठमाडौं । भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रालिले हालैराजधानी स्थित होटल याक एण्ड यतीमा सिभिल निर्माण र हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि अभिनव समाधानहरू’ Innovative Solutions for the Civil Construction and the Repair of Hydraulic Structures  शीर्...

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।  मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुक...

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्...

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् । मुख्यमन्त्र...

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा  विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन नि...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।  सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।     मंगलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकला...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।   

काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न पाँच व्यक्ति तथा कम्पनीको स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  बैंकले सुप्रिना मास्केको स्वामित्वमा रहेकाे आठ...

काठमाडौं । जारी आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ अन्तर्गत आज (बुधबार) बिहान नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।  खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । आजको खेलमा संदीप लामिछाने पनि खेल्दै थिए । तर खेल रद्द हुँदा धेरै...

काठमाडौं । हाल नेपालका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै, बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण अहिले सुदूरपश्चिम तथा कोशी प्रदेशलगायत देशका...

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ४६ करोड नाफा कमाएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकमा यथावत रहेको छ ।  राष्ट्र बैंकको त...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् ।  मंगलवार संसद भवन परिसरमा उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिर...

काठमाडौं । टर्कीको प्रतिष्पर्धा बोर्डले होटेल खोज क्वेरीसँग सम्बन्धित आदेशको पालना नगरेकोमा अमेरिकी टेक जायन्ट गुगललाई ४८२ मिलियन लिरा (लगभग १५ मिलियन अमेरिकी डलर) जरिवाना गरेको छ ।  नियामक निकायले होटेल खोजीका लागि सुझाव दिइएका सावधानीका उपायहरू नअपनाए...

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।  अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः१५...

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।  मंगलवार पत्रकार सम्मेलन गरी सो संगठनले महंगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरुको तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि जनाएको हो ।  सरक...