काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । साथै महासंघले क्यानका सचिव पारस खड्कामाथि पनि छानविन गर्न माग गरेको छ । आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा र खड्क...
म्याग्दी । जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपाल...
काठमाडौं । राजधानीको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपियाँ ५९ पैसा हिनामिना गरेको आरोपमा उक्त संस्थाका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय...
काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटलाई मध्येनजर गर्दै टिसिएलका टिभी किन्दा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने भएको छ । संसारको नम्बर १ गुगल टिभी टिसिएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ‘गो बिग, गो टिसिएल’ भन्ने ...
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश...
काठमाडौं । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको को १ झ ६४४ नम्बरको स्कोरपियो गाडीमा आईतवार आगजनी गरेका हुन् ।...
काठमाडौं । एकीकृत समाजवादीका नेताहरुले आफूहरुले माग्दै आएको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तप्रति वितृष्णा प्रकट गरेका छन् । एमालेका तत्कालिन महासचिव मदन भण्डारीले राजासहितको प्रजातन्त्र स्वीकार गर्ने क्रममा यो सिद्धान्त अघि सारेका थिए । एमालेले लामो समय...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रम...
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेठ २२ गतेदेखि २४ गतेसम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्...
काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आईतवार मध्यान्ह उनी छोरी गंगासहितको टोली लिएर भारत भ्रमणमा निस्किएका हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको निम्तोमा भारत गएको जनाइएको छ । उनलाई बिदाई गर्न सभामुख देवराज घिम...
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा करेक्शन देखिएको छ । तर कारोबार रकम भने ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५९ अंकले तल झरेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७३.१९ अंकमा ओर्लिएको छ । ...
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख...
काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन् । उनले शनिबार कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । ७ जना नेपालीसहित दुई जना विदेशी गरी ९ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरो...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सा...
काठमाडौं । कर्णाली नदीमाथिको एक झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु गरिएको छ । अछाम र दैलेख जिल्ला जोड्ने उक्त पुलमा १४ वटा खच्चड अडकिएका छन् । जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले लट्ठा चुँडिएको पुलको तार काटेर खच्चडहरुलाई न...
काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०–८१ मा मुलुकको कुल गार्हस्थ्य उत्...
काठमाडौँ । अष्ट्रेलियाले आइसिसी टि-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गएराति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थि...
काठमाडौं । चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र...
काठमाडौं । प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभामा आजदेखि विनियोजन वि...
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज (आइतबार) तीन घण्टा बन्द हुने भएको छ । भासिएको सडक मर्मत भइरहेकाले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त ठाउँको हिलसाइड...
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् । यी दुई देशबीचको खेललाई प्रतिस्पर्धाभन्दा पनि प्रतिशोध मानिँदै आएको छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध सुपर...
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन् । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित उनकी सुपुत्री गङ्गा ...
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। साेही कारणा अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा ...
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने बताएका छन् । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्र...