काठमाडौँ । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । हालै सम्पन्न ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाममा विवाद भएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटि गठन गरेको हो । बद्री केसीले सिस्टम ह्याक गरी मतपरिणाम आफ्नो पक्षमा पारेको भन्दै राजेन्द्रकुमार (आ...
काठमाडौँ । दशैँ विशेषको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कात्तिक १५ र १६ गते रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्...
काठमाडौं । त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज २०२३ अन्तर्गत शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल फाइनलमा प्रवेश गरेको हो । जारी सिरिजमा लगातार दुई पटक जितेको नेपालको यो ते...
काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने न...
राजा ज्ञानेन्द्र शाहले दसैँको शुभकाना दिँदै देशको दुरावस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको भन्दै राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमा गएको डेढ दशक खेर गएको औंल्याएका छन् । उनले भनेका छन्, ‘डेढ दशकक...
काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने असन्तुष्ट पक्षले बताएको छ । महासचिवका उम्मेदवार र...
काठमाडौं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी यही महिना नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने भ्रमणका लागि उनी आउँदो कात्तिक २० गते नेपाल आउन लागेका हुन् । थानीले राष्ट्रपति रामचन्द्र पौडेललगायतसँग भेट गर्ने जनाइएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही रु १०० बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्ग...
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न पर...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशन उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले आव २०८०/८१ को पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई कार...
स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो । स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न स्वास्थ्य अनुसन्धानले भूमिका निर्वाह गर्दछ । अनुसन्धानलाई थप प्रभाव...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउनु् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो । नेटको प्रयोग...
काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ ग...
काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन्...
काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन् । तर उनका प्रतिस्पर्धीहरुले निर्वाचन परिणामलाई स्वीकार गर्न आनाकानी गरेका छन् । अनलाइनमार्फत गरिएको निर्वाचनमा केसीले सिस्टम ह्याक गरेर आफू विजयी भएको भन्दै अध्यक्षका प्रत्यासीहरु ...
काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक...
चीन । पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्द...
टोकियो । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स ९जीएम० ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ । होन्डाले विज्ञप्तिमार्...
काठमाडौं । सीजी ब्रुअरी प्रालि व्यवस्थापनका कर्मचारीहरुमाथि मजदुरहरुले गरेको अभद्र व्यवहारप्रति आपत्ति जनाइएको छ । कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।...
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई रु. ५ लाख सहयोग हस्तान्तरण गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, संचालक समितिका सदस्यहरु, &n...
काठमाडौं । बिहीबार आजको कारोबारसँगै शेयर बजारले दशैंका लागि बिदा लिएको छ । दशैं बिदा अघिको शेयर बजारले रातो पोतिएर बिश्राम लिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.०५ अंकले तल ओर्लिएको हो । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से ...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने शर्त अघि सारेका छन् । बिहीवार आफ्नो पार्टीनिकट पत्रकारहरुको कार्यक्रममा उनले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । थापा...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले अयोजना गरेको उक्त कार्यक्रमका लागि ‘तिमी यो दशैंमा के गर्छौं’ भन्ने शीर्षक दिइएको छ । हरेक रचनामा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट तीन ...