काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनका नाममा महानगरभित्रका विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छ्न् । महानगरपालिकाले बुधबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा पठनपाठन नरोक्न सचेत गराएको हो । शिक्षा विधेयक विरुद्ध आज ...
काठमाडौं । डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ । आजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको बताउँदै कम्पनीले चाडपर्वको मौसममा यस योजनामार्फत डिशहोम इन्टरनेटको नयाँ कनेक्...
काठमाडौं। नेपाली उद्योग तथा कम्पनीले विदेशी कम्पनी या उद्योगलाई आफ्नो प्रविधि बिक्री गर्न पाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो व्यवस्थाका लागि अनुमति दिएको हो । हालसम्म नेपाली कम्पनीहरुले विदेशका कम्पनीहरुलाई औपचारिक रुपमा प्रविधि बिक्री गर्न पाउने व्...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम अपग्रेड गरी पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुपमा एलजी ब्राण्डका घरायसी तथा विद्युतिय सामाग्रीहरु उपलब्ध छन् । कम्पनीका अनुसार ग्राहकहरुले एलईडी टिभी, वासिङ मेसिन, ...
काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको बिना अक्सिजन सफल आरोहण गरेका हुन् । मिङ तेम्बा...
काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्गमा शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको सफल आरोहण गरेका छन् । उनले आज बिहान ५ः४५ बजे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेका गरेको सेभेन समिट ट्रेक्स कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्वा शे...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत २२७ कम्पनीमध्ये २४ वटाले अझैसम्म पनि गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् । हालसम्म पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरु मध्ये जलविद्युत समूहका सबैभन्दा बढी ११ वटा छन् । ३ वटा व...
काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे)ले आफ्नो मोवाइल एप्लिकेशन डाउनलोड गरी केवाईसी अपडेट गरे रु. ५० सित्तैमा पाइने योजना सुरु गरेको छ । कम्पनीले नजिकिँदो चाडपर्वलाई लक्षित गरी यो योजना ल्याएको कम्पनीले बता...
काठमाडौं । यूके (बेलायत)मा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थी परामर्श सेवामा लामो समयदेखि कार्यरत प्रतिष्ठित संस्था ग्लोबल रिचले यही आउँदो सेप्टेम्बर २४ मा ‘यूके एजुकेशन एक्जिविसन’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरुले यस प्...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पह...
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूच...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकार...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ । कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रो...
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बुधबारदेखि असोज ६ गतेसम्म चल्ने फुटसल खेल हाँडिगाउँस्थित धनयन्तरी फुटसल हबमा सञ्चालन हुनेछ । संघले आफ्नो संगठनको लागि बैंकहरुबाट रकम संकलन गर्न यो खेल आयोजना गर्न...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो ...
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले वार्...
काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले आव २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको प्रवन्ध सञ्चालक अनिलदास श्रेष्ठले...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र मेरोसेयर एकाउन्ट बाट...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको जिकिर गरेका छन् ।&nbs...
म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी...
काठमाडौं। बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) मर्जर र एक्विजिसनको लाभमा कर उठाउनुपर्छ भनि सुझाव दिने पूर्वसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिक कर अध्ययन समितिको संयोजक बनेका छन् । मल्लिकले नै बैंकको एफपीओ र मर्जरको लाभमा कर अशुल्न अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएक...
काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्...
काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६९.१८ अंकमा पुगेको छ । आज २...
काठमाडौं । चीनको गोन्जाउमा हुन लागेको १९औं एशियन गेम्समा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने एशियन गेम्समा नेपाली महिला फुटबल टोलीले पहिलो पटक खेल्न लागेको हो । बालगोपाल म...