काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले मेरो अटो डटकमका सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी उपाध्यक्षमा आर्थिक आवाज डटकमका...
काठमाडौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिगत स्वार्थ र परिवारको हितको लागि आफूले मन्त्रिपरिषदबाट निर्णय नगरेको जिकिर गरेका छन् । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुलाई समेत पक्राउ गरी ...
टोकियो । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको...
काठमाडौँ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतर...
काठमाडौं । मन्त्रिपरिषदकी नयाँ मन्त्री अनिता देवीले सचिव कृष्णहरी पुस्करलाई अविस्वास गरेकी छिन् । मन्त्री देवीले पुष्कर बाहेकको सचिव माग गरेपछि विनोद सिंहले जिम्मेवारी पाएका हुन् । सचिव पुष्कर यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका थिए । उनी हालका अ...
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी २ युवाले आधा करोड जम्मा गरेका छन् । टिकटक, फेसबुक, ह्वाट्स एप, ज्यामज्याममार्फत ठगी गरी रकम जम्मा गरेका हुन् । उक्त ठगी कार्यमा सहभागी २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । प्रहरीले पर्सा जि...
काठमाडौं । तत्कालिन प्रधानमन्त्री माधव नेपालले आफ्नो मन्त्रिपरिषदले लिलाता निवास जग्गा निजी गुठीमा दर्ता गर्ने निर्णय सरकारको हितको लागि गरेको तर्क गरेको पाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बयानको औपचारिकता पूरा गर्न घरमै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब...
काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल, मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र...
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले उक्त जग्गा जग्गा सरकारी हो भन्ने जानकारी नभएका बयान दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका छन् । उनले बुधबार अफ्रिकाको समय अनुसार बिहान ९ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर ...
सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी त...
काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बा...
काठमाडैं । अपि हिमाल सुदूरपश्चिमको नाम चलेको हिमाल हो । सात हजार १३२ मिटर उचाइमा रहेको यो हिमाल आरोहण गर्न र आशार शिविरसम्म टे«क (पदयात्रा) गर्न विदेशीसँगै आन्तरिक पर्यटनले पनि रुचि राख्छन् । अपिको आधार शिविर सुदूरपश्चिमको सबैभन्दा सुन्दर पदयात्रा गन्...
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय ...
काठमाडौं । गत साउन २ गते पक्राउ परेको तस्करीको सुनको सुराकीलाई १० प्रतिशत अर्थात ६.७१ किलो सुन दिलाउने विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना झुक्किएका छन्। बजेटले गरेको व्यवस्थामा महानिर्देशक ढुङ्गाना झुक्किएका हुन् । सुन तस्करीको अप्रेसन चलाउनु ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘गिरिबन्धु टि स्टेट’को जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए अनुसन्धान गर्न सरकारलाई चुनौति दिएका छन् । उक्त अनियमितता प्रकरणको छानविन गरी दोषीहरुउपर कडा कारवाही गर्न जनदबाब बढ्दै गएको बेला ओलीले सरकारलाई ...
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्विन्टल सुन बाहिर पठाएको जिकिर गर्दै उनले बुधवार प्रतिनिधिसभा बैठकमा एक क्विन्टल सुन ...
काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले दिएको एक करोड रुपियाँ बराबरको दाबी भुक्तानी विवादमा तानिएको छ । बीमित पर्सा जिल्लाकी हजरा खातुनको मृत्यु भएको घटनालाई दिएर प्रहरीले अनुसन्धान शुरु गरे पछि आशंका उत्पन्न भएको हो । खातुनको मृत्युपछि श्रीमान नाथु देवा...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भए...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा लोकप्रिय नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवासको सरकारी जग्गा अनियमिततामा पक्राउ नगरिएकोप्रति आपत्ति जनाएका छन् । बुधबार संसदमा बोल्ने क्रममा उनले...
काठमाडौँ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकाम...
काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् । बुधवार संसदको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको ज...