Advertisement

काठमाडौं र प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई उहिले कलाकार बन्ने इच्छाद्ले प्रेरित बनाए पनि बन्न नसकेको बताएका छन् ।  शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ग...

काठमाडौं । भारतले चन्द्रमाको अन्वेषणका लागि पठाएको अन्तरिक्ष यान ‘चन्द्रयान–३’ले चन्द्रमाको नजिकको तस्वीर पठाएको छ । उक्त यानसँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले यो तस्वीर खिचेर पठाएको बीबीसीले जनाएको छ ।  भारतको तेस्रो चन्द्र अभियान अहिले...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)को चुचुरो चुम्ने र हेने धेरैको सपना हुन्छ । तर सबैले सगरमाथामा पाइला टेक्न सक्छन भन्ने छैन् । धेरैको आरोहण सफल हुने गरेको सुनिए पनि सबैको हिमाल आरोहण सफल हुँदैन् ।  यस्तै गएको वसन्त ऋतृमा डम्बर सिंह बा...

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् ।  राजधानीमा आयोजित आफ्नो पार्टीको एक कार्यक्रममा शनिबार उनले भने, ‘विच...

काठमाडौं । मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट भएका छन् । आज शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको हो ।  उनीहरुलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको आयोजकको भनाई छ । उमङ्ग क्रियशनले आ...

काठमाडौं । हलहरुमा आज शुक्रबारबाट दुई नयाँ चलचित्र एकै पटक प्रदर्शनमा आएका छन् । चलचित्र जुलेबी, हिंड्दा हिंड्दै आजबाट प्रदर्शनमा आएका हुन् ।  गणेशदेव पाण्डे निर्देशित फिल्म जुलेबीलाई ड्रामा र रोमान्समा छुट्टाइएको छ । राजधानीको रत्नपार्कमा भेटिएका ६ जना...

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैटौं वर्ष पूरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा  ६ सय १९ जनाले सहभागिता जनाएका छन् । कम्पनीका प्रमुख ...

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ । यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा हुने कम्पनीले जनाएको छ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प श...

काठमाडौं ।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरी ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले यही आउँदो भदौ ६ र ८ गते निःशुल्क शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ अयोजना गर्ने भएको छ ।  कक्षा १२ (प्लस टू) उत्रिर्ण विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको म...

- पदम भण्डारी-  कृषि क्षेत्रको रुपान्तरणलाई समयसँगै कृषि खाद्य प्रणाली निर्वाहमुखी प्रणालीबाट व्यवसायीकरण, उत्पादनशील र खेतबारीभन्दा बाहिरका क्रियाकलापहरुमा (अफ–फार्म) विकसित हुने प्रक्रियाको रुपमा लिन सकिन्छ। कृषिले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, सामाजिक र ...

बंगलादेशबाट चार्टड जहाजमा पहिलो पटक ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई  शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चे बाजा सहित स्वागत गरिदै । तस्बिरः विमलबहादुर विष्ट/ रासस

वीरगञ्ज । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ ।  निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन  ट्याङ्करमा ...

काठमाडौँ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा क...

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपियाँमा कारोब...

काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को प्रतितफ घोषणा भएको छ ।  क्यापिटल सञ्चालक समितिको हिजो बसेको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई आव २०७९/८० को ना...

काठमाडौंः वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु¥याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र थाइल्याण्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चा...

काठमाडौं । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।  ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको  उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।&n...

काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।   डिशहोमको ताइ...

काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि संसदीय समितिको नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।  बिहीवार सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । सिंहले ८ महिना भइस...

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।  एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफ...

काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह  गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी   पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको ह...