Advertisement

नयाँदिल्ली । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ ।  आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २०...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड्स् फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो  । बैंकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका गरेका छन् ।  बुधबार संसदमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम ...

काठमाडौं । प्रतिनिधिसभामा सत्ताधारी साँसदले नै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दोषी रहेको भन्दै उनीहरुको राजीनामा मागेका छन् ।  संसदमा बोल्दै कांग्रेसकै सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका ह...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्री नारायकणजी श्रेष्ठले ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएको छ ।  बुधबार संसद सुरु हुनासाथै विशेष समय लिएर एमाले नेताले गृहमन्त्री श्रेष्ठप्रति आक्रोस पोख्दै उच्चस्तरीय छानबिन सम...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा दलगत युनियन हावी हुँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराललाई काम गर्न समेत बाधा पुगेको छ । युनियनकै कारण अहिले बराल आफ्नो कार्यालयमा अनुपस्थित हुनुपर्ने अवस्था सिर्जना भएको हो । बीमा क्षेत्रमा मात्र न...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।  उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत सोमबार शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गरेक...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा शुरु गरेको छ ।  सुर्खेतको बिरेन्द्रनगरमा आज आयोजित एक समारोहका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।   उक्त अवसरमा प्राधिकर...

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ४ वर्षका लागि सीईओ भएका श्रेष्ठले मंगलबारदेखिनै कार्यभा...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी एईसीसी नेपालले क्यानडा र यूके (बेलायत)का लागि ‘अन द स्पोट’ अफर सुरु गरेको छ ।  विभिन्न देशमा सञ्जाल रहेको यो कम्पनीले आउँदो सेप्टेरम्बर इन्टेकका लागि यस्तो अफर सुरु गरेको जनाइएको छ । विद्यार्थीहरुको व...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।  तर यो सुन तस्करीको जालो कति...

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।  विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पेलाई खरिद गर्न साउदी अरबको एक फुटबल क्लबले महँगो पारिश्रमिकको प्रस्ताव गरेको छ । साउदी क्लब अल हिलालले एम्बाप्पेलाई खरिद गर्न ७ सय मिलियन युरो अर्थात १ खर्ब ११ अर्ब रुपियाँ पारिश्रमिक प्रस्ताव गरेको हो । अल हिलालाले एम्...

बर्लिन । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले वित्तीय संकटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ ।  “हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने निर्णय गर...

काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार ...

काठमाडौं । भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।   यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय से...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ ।  दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको...

काठमाडौं । युवा उद्यमी प्रवलजंग पाण्डेले नेपालमा उद्यमशीलता मर्यो भन्दै टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेख्दै निजी क्षेत्र अहिले कमजोर बन्न पुगेको तर आज उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।  सिमेन्ट, क्लिङ्कर, स्टिलहरु बन्द हुने अवस्थामा पुगेको,...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।  हाल प्रतिकुल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सि...

काठमाडौं । लक्ष्मी सनराइज बैंकका नयाँ अध्यक्ष रमन नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिएका छन् ।  राष्ट्र बैंकमा आयोजित कार्यक्रममा रमन नेपालले सपथ ग्रहण गरेका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक एक भएर गएको असार अन्तिम साता एकीकृत कारोबा...

बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी । विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन् । तस्बिरः हरिप्रसाद बास्तोला/ रासस

काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ ।  सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानवि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को लागि आव्हान गरेको अनलाइन छात्रवृत्ति आवेदनमा दुई हजार ४४३ जनाले आवेदन दिएकोमा एक हजार ४२० जनाको मात्रै स्वीकृत भएको छ ।  महानगरले असार २८ देखि साउन ८ गतेसम्म समय दिएर आव्हान गरेको अनलाइन आवेदनमा सबैभन्दा सब...

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत विद्यार्थीहरूलाई  शैक्षिक सामाग्रीहरु वितरण गरेकी छिन् ।   आज पुलिस स्कुलमा अध्यनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई एक समारोहबीच शैक्षिक ...