Advertisement

काठमाडौं । प्रहरीले मारुती सिमेन्टका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले अनुसन्धान सुरु गरेको छ । सप्तरीका पत्रकार दिवाकर साहले मारुतीको गुणस्तरहीन सिमेन्टको कारण आफ्नो घरको ढलान भत्किएको भन्दै मुद्दा दायर गरेपछि मारुती सिमेन्टक...

काठमाडौं । सिटिजन्स बैंकले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ ।  बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एक...

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्विटरसँग ‘थ्रेड्स’ ल्याउने भएको छ । ट्विटर कै प्रकृतिको यो सामाजिक सञ्जालको एप्लिकेशनमा ट्विटरको भन्दा थप सुविधाहरु हुनेछ । फेसबुकको यो ‘टेक्स–बेस्ड कन्भर्सेसन’ एप शुभारम्भ गर्ने अन्तिम तयारीमा फेस...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता शेयर बिक्री गर्न लागिएक...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख १० हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ स...

काठमाडौं । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।   परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान ...

काठमाडौं । मीरा राणा र शम्भुजीत बास्कोटाले २०३३ सालमा रेडियो नेपालमा गाएको गीत नयाँ संस्करणमा सार्वजनिक भएको छ । ‘नाच्देऊ मैच्याङ’ बोलको गीत सोमबार नयाँ रुपमा सार्वजनिक भएको हो ।  बास्कोटाद्धारा रिमेक यो गीतको भिडियोमा नायक पल शाह र डान्सिङ स्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।  सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ‘देश समृद्धि होस्, जनता सुःखी रहुन्’ भन्ने ध्येयका...

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार ...

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले  बालुवाटारस्थित ललिता निवास परिसरको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ ।  महानगरले सोमबार सुचना जारी गर्दै उक्त परिसरमा निर्माण हुने संरचनाको निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने भन्दै ...

काठमाडौं । भारतीय गायक अर्जित सिंह नेपाल आउने भएका छन् । उनी कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । ग्यारेज एमएन नेपाल फुड्सको आयोजनामा नेपालमा भारतीय गायक सिङको कन्सर्ट हुन लागेको हो । नेपालमा ३–४ दिन बस्ने गरी आउन लागेका उनको आउने मिति छिट्ट...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको ब...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान शुरु भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिजो श्री एयरलाइन्सका सबै उडानहरुमा प्रतिबन्ध गरिएको थियो । ...

साँझ बत्तीको झिलिमिलीमा सजिएको  जनकपुरधामस्थित  जानकी मन्दिर  ।  तस्बिरः अजयकुमार साह/ रासस

काठमाडौं । बेलायको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।  होटल याक एण्ड यतिमा गत बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।  विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा बीबी...

भरतपुर । नारायणगढ–मुग्लिन सडक फेरि पनि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।            पहिरोले एउटा ट्रक पल्टिएको छ भने पह...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् ।  आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव क...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्  ।  आम जनता बैंकहरुबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्म...

काठमाडौं । ललिता निवास प्रकरणमा संलग्न काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई पक्राउ गरेको हो । ...

आईतवार गोकर्णेश्वर नगर भेलामा उनले पार्टी प्रवेश गर्नेहरु धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । लामिछानेले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए ।  लामिछानेले स्वार्थका लाग...

काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकले विश्वास लिएको छ । उक्त सम्झौतामा बैंकक...

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यी विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेकोमा बहुमतबाट पारित भएको हो ।  ...

काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल ...

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई...