काठमाडौं । यस वसन्त ऋतुको पहिलो ल्होत्सेको आरोहण सफल भएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको चुचुरोमा इमाजिन नेपाल ट्रेक्सका चार जना शेर्पाले सफल आरोहण गरेका हुन् । इमाजिन नेपाल ट्रेक्सका अनुसार आज (सोमबार) दिउँसो १२ बजेर ५० मिनेटमा तामटिङ शेर्पा,...
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको बताएका छन् । सोमबार संसदमा बोल्दै उनले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका हुन् । केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग ...
काठमाडौं । कर्पोरेट नेपाल डटकम (बिजकेयर नेपाल प्रा.लि.)ले आफ्नो नवौं बार्षिकोत्वको अवसरमा मानवसेवा आश्रमलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ । यस संस्थाले विगतदेखि नै आफ्नो हरेक बार्षिकोत्सवमा परोपकारी संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा यस बर्ष मानवसे...
मकवानपुर । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्र...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ । उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौ...
साइपाल । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्याल...
काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्य...
काठमाडौं । गर्मी सुरु भएसँगै राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा भीडभाड हुनुपर्ने हो । तर आर्थिक मन्दीले गर्दा व्यापारको सिजनमा समेत महाबौद्धका पसलहरुमा चहलपहल छैन् । ग्राहको पर्खाइमा रहेका व्यापारीहरु निराश देखिन्छन् । महाबौद्धका थोक व्यापारीहरुबाट देशका अधि...
काठमाडौँ । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले एक सूचना प्रकाशित गरी एमडीएमएस पुनः कार्यान्वयन हुने जनाएको हो । प्राधिकरणले सूचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभ...
काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नप...
कोलम्बो । श्रीलंकाका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराएकी हुन् । मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । शनिवार इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले वर्त...
काठमाडौं । अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बनेकी छिन् । वेडेलले आइतबार बिहान ८ बजेर ३८ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् । ...
काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन संविधानसभा सदस्य (पूर्व साँसद) आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र व्यक्तिको रुपमा समेत चिनिएका शेर्पाले सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री ...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपियाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा क...
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल टेलिकमको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपियाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि...
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण शनिबार सम्पन्न भएको छ । यसक्रममा पाकिस्तानकी नाइला कियानीले पसगरमाथाको सफल आरोहण गरी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् । इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार...
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण हिजो सम्पन्न भएको छ । यसपटक पासाङ दावा शर्पाले सगरमाथाको २६औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् । यसअघि गत वर्षको वसन्त ऋतुमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् । शनिवार नक्सालमा आयोजित भ्रष्टाचार विरोधी आन्दोलनमा उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै ...
काठमाडौं । शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै बिरोध प्रदर्शन गरिएको छ् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए । बिरोध प्रदर्शनम...
काठमाडौं । यस वसन्त ऋतुको आज (शनिबार) पहिलो सगरमाथा आरोहण सुम्पन्न भएको छ । यस बर्षको वसन्त ऋतुलाई लक्षित गरी सगरमाथा चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) काम सम्पन्न गर्ने क्रममा पहिलो आरोहण सफल भएको मानिएको हो । यस ऋतुमा सगरमाथा चढ्न विगतमा भन्दा धेरैले ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा विहीबार र शुक्रबार वीरगंजमा रोजगार मेलाको आयोजना गरिएको छ । रोजगार मेला वीरगंज महानगरपालिका र बीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको हो । रोजगार मेलाको वीरगं...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उ...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले १० जना भ्रष्ट नेता र ५५ जना व्यापारीले रकम विदेश पठाएको प्रमाण सार्वजनिक गर्ने भन्दै विशेष पत्रकार सम्मेलन बोलाएका छन् । पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नेतृत्व गर्दै आएका प्रसाईंले लामो ...
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान ग...