काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको ब...
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।&nb...
कटारी, उदयपुर । त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन् । जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो । तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरप...
काठमाडौं । देशभर साधारणतया बदली रहेको छ । जल तथा मौसम विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...
काठमाडौं । डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम...
काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपियाँ मात्रै धरौटी माग गरेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार बयानपछि अर्यालसँग ५० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ...
चितवन । बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । &n...
वासिङ्टन । एक नयाँ अध्ययनअनुसार वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूलहरू खोज्न कठिन बनाएको छ । युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित एक अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार ...
काठमाडौं । सरकार परिवर्तन भएसँगै गिरिबन्धु टी–इस्टेट जग्गा अनियमितता प्रकरणको अनुसन्धान र दोषीलाई कारवाहीको कुरा उठाउन छोडेको भन्दै कांग्रेसका महामन्त्रीद्धयको आलोचना भइरहेको बेला नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले यो विषयमा आइतबार कुरा उठाएका छन् ।&nbs...
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने आजदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आप्mनो ३०८औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले व्यावसायिक सञ्जाल विस्तार ...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदा...
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुर...
गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा...
काठमाडौं । नेपाल प्रहरीभित्र ठूला भ्रष्टाचार र तस्करी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गर्ने एक उच्च प्रहरी अधिकृतको सरकारले सरुवा गरेको छ । प्रहरी संगठिनभित्र ‘दवंग अफिसर’को रुपमा परिचित प्रहरी नायव महानिरीक्षक मनोज केसीलाई नयाँ सरकारले सरुवा गरेक...
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रिय उच्च प्रविधि प्रोत्साहन कार्यक्रम प्रश्तुत गरेका छन् । इस्तानबुलमा एक प्रक्षेपण कार्यक्रममा बोल्दै एर्दोगानले सरकारले अनुदान र कर प्रोत्साहनको एक श्रृंखलाको योजना बनाएको बताए । २०२४–२०२८ का लागि विद्यु...
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व संकलन गरेको छ । बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्...
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन्भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी...
घोराही । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र...
काठमाडौं । संघीय संसदअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मा...
लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका&ndas...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले आयोजनाको काम शीघ्र अगाडि बढाउन विभिन्न तीनबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आज परिषद्का अध्यक्ष लादर भ...
वीरगन्ज । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउन...
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, शिक्षा, विज्ञान...
काठमाडौं । आज २०८१ साउन १३, जुलाई २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा गत साताको...
काठमाडौं । देशभर साधारणतया बदली रही अहिले बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...