काठमाडौं । धादिङ-महालक्ष्मी सम्पर्क समाजको अध्यक्षमा थानेश्वर कोइराला चयन भएका छन् । धादिङ जिल्लाबाट ललितपुरको महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्दै आएका व्यक्तित्वहरुको शनिबार सम्पन्न भेलाले कोइरालाको अध्यक्षमा समिति गठन गरेको हो । समाजको उपाध्यषमा ...
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलालाई अर्थमन्त्री बनाउने योजनाबाट केपी ओली पछि हटेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका बिष्णु पौडेलले बर्तौलालाई अर्थमन्त्री बनाए पार्टीमा विद्रोह गर्ने चेतावनी दिएपछि ओली अन्तिम समयमा पछि हटेका हुन् । आ...
तुलसीपुर । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच ...
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, ...
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित भएको बताए । यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट र...
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज खरिद (अधिग्रहण) गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीस...
भरतपुर, चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरप...
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहका...
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिल्भेनियामा भएको एक र्यालीमा बोल्दै गर्दा अचानक उनीमाथि गोली प्रहार भएको हो । उनी सकुशल रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । घटनापछि ट्रम्पको दाहिने...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज (आइतबार) गर्दैछन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनेछन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा...
काठमाडौं । आज २०८१ असार ३० गते, जुलाई १४, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार युरो १ को खरिद १४४...
काठमाडौं । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि मुख्यतया सफा रही एकाध स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अ...
काठमाडौं । लामो समयसम्म इजरायली भूमिगत आक्रमणपछि पूर्वी गाजा शहरको छिमेकी शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । इजरायली हवाई हमला र भूमि अपरेसनले शुजैयामा ८५ प्रतिशत भन्दा बढी आवासीय भवनह...
काठमाडौं । विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ । विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पूरानो इतिहासका रूपमा चिनिन्छ । तर सम्बन्धित निकायबाट उपे...
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभ...
–डा. दिनेशचन्द्र देवकोटा– आर्थिक वर्ष २०८०–८१ को प्रस्तावित बजेट रु एक हजार ७५१ अर्ब भए तापनि संशोधनगरी यस वर्ष एक हजार पाँच सय ३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आव २०८१–८२ मा एक हजार ८६० अर्बको प्रस्तावित बजेट संसद्बाट पास भए पनि कार्यान्वय...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेको थियो । शुक्रबार राष्ट्रपति भवन शीतल नि...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौँ रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँ...
चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो । शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराउनु...
काठमाडौं । आर्थिक अनलाइन पत्रिका ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ । सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर तारुकेलाई उक्त सम्मान प्रदान...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ प्रधानमन्त्री नियुक्तिका सम्वन्धमा संविधानको धाराका विषयलाई लिएर तर्कवितर्क भइरहेको बेला उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि स...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका हुन् । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थि...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन्...