काठमाडौं । दुई दिन लगातार झिनो सुधार देखिएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६० अंकले तल झरेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१६ अंकमा झरेको छ । समग्रम...
काठमाडौं । चितवनको जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो करिव साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पहिलोले गर्दा दुवै तर्फका सवारीसाधनहरू रोक्...
लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया ...
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सड...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण सर्वसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठम...
काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र ...
काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहीत चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको जनाइएको छ । उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्...
काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बध...
म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्काम...
ओखलढुंगा । गए रातिदेखि परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिँदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते भएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिँदा उन...
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गु...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋ...
काठमाडौं । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र ल...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार  ...
कालिमाटी तरकारी तथा फलफूल बजारमा व्यापारीले बिक्रीका लागि राखेका आँप । हाल प्रति ढक आँपको मूल्य चार सय रुपियाँमा बिक्रिवितरण गर्दै आएको व्यापारी बताउँछन् । तस्बिरः हरिराम भेटुवाल/रासस
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताएका छन् ।&n...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस आफ्नो पार्टी निर्माणमा लाग्नुपर्ने बताएका हुन् । सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिए...
काठमाडौं । तीस जना महिलाको समूहले सिन्धुपाल्चोक जिल्लमा रहेको गन्जला-चुलीको आरोहण गर्ने भएको छ । ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला-चुली (नया कांगा) को आरोहण गर्न यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेको सिन्धुपाल्चोकको राष्ट्रिय...
काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्र...
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपियाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए रा...
काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको तर्क गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ...
काठमाडौँ । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भ...
काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले उकालो चढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से २०७१.७७ अंकमा पुगेको हो । आज ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता शेयर ...