Advertisement

काठमाडौंं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्न...

काठमाडौं । आज २०८१ भदौ १७, सेप्टेम्बर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीलाई समय बितेपछि गोहीको आँसु चुहाउने राजनीति नगर्न कडा चुनौति दिएका छन् ।  एमालेकी एक नेतृले एक नाबालिकालाई बन्दी बनाएर बालश्रम शोषणा गरेको विषयमा अदालतले समेत कारवाहीको आदेश दिँ...

मस्को । रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।  उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको...

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ ।  यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोज...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर) का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।  सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले...

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका ...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका छन् ।  ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै...

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।  टानको ३१औं वार्षिक साधारण सभा एबम १८औं अधिबेशनबाट अध्यक्ष पदमा आचार्य निर्विरोध निर्वाचित  भएका हुन् ।  त्यस्तै प्रथम उपाध्यक्षमा तीर्थराज...

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् ।  पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक ...

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिवप्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओमप्रकाश ...

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।  कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अ...

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।  यसअवसरमा आज कम्पनीले बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पर्याउन अहम् भूमिका खेल्ने रिला...

काठमाडौं । नारायणगढसडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् ।  चितवनको सिमलतालनजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनाबाट भारतीय बसमा सवार केही...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  विभा...

काठमाडौं । आज २०८१ भदौ १६, सेप्टेम्बर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ ।  साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद ...

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार...

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक दिलाएकी हुन् ।  पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवा...

मलेखु (धादिङ) । बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौँ पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्व...

खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्...

काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङ...

काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।...

काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरि...

कञ्चनपुर । विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।            निकुञ्जसँगै ...