Advertisement

काठमाडौं । अहिले नेपाली चेली मेनुका पौडेल भारतीय संगीत क्षेत्रमा छाएकी छन् । उनको गायन प्रतिभा देखेर विश्वभरका भारतीय संगीतप्रेमीहरु मन्त्रमुक्त छन् । इन्डियन आइडलको मञ्च माधै मेनुकाले धमका मच्चाएकी छैनन्, नयाँ हिन्दी चलचित्र सलारमा समेत मिठो स्वर दिइसकेकी छन् ।   ...

काठमाडौं । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।  बिहीवारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ । द...

काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके ।  तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू प...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरीको महंगो र भडकिलो विवाह सम्पन्न भएको छ ।  सामाजिक व्यवहार सुधार ऐन, २०३३ विपरित सयौं निम्तालुहरू बोलाएर रिसोर्टमा महँगो विवाह गरिएको भन्दै अहिले सामाजिक सञ्जा...

काठमाडौँ । भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ ९लामा०...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ । उक्त शाखा आजदेखि स्थानान्तरित भएको हो ।  कम्पनी सी...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गराएको छ ।  प्याराग्लाइडिङ पाइलटहरु नै लडाइँ गर्न थालेको भन्दै क्यानले अर्को आदेश नआएसम्मको लागि प्याराग्लाइडिङ सेवा बन्द गर्न निर्देशन दिएको हो ।  क्यानका एक...

काठमाडौँ । सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव सङ्कलन गरिसकेको छ ।&nbs...

उदयपुर । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएक...

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लाग...

काठमाडौं । सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले न्तरिम आदेश दिएको छ । महानगर क्षेत्रमा हिजो बिहीबारदेखि मात्रै उक्त निर्णय कार्यान्वयनमा आएको थियो । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदाल...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्...

काठमाडौं । सत्ताधारी दल नेपाली काँग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । आज शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।  बैठकप...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेक...

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्ने प्रक्रिय...

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ । यो पछिल्लो १६ महिना यताकै ठूलो हो ।  मुख्यतया खानी, उत्पादन र विद्युत क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो । &...

काठमाडौं । काठमाडौं महँनगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै राजधानी काठमाडौंको मुहार फेरिने दाबी गरेकी छन् ।  शुक्रवार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै ...

काठमाडौं । डा. गोविन्द केसीले आज शुक्रबारदेखि तीन दिने सत्याग्रह (अनसन) शुरु गर्ने घोषणा गरेका छन् ।  आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिन सत्याग्रको घोषणा गरेका हुन् । सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसी आज साँझ ५ बजेबाट सत्याग्रह शुरु...

कीएभ । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकत...

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर÷ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम स...

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मृत्यु हुनेमा धनुषा कमला नगरपालिका&...

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको...

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० ...

काठमाडौैँ । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इ...

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सिग्देललाई बढुवा गरिएको जानकारी दिइन् ।  सरकारको यो निर्णयसँगै हालका प्रधान सेनापति प्रभुराम शर्मापछि स...