Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।  बिहीवार तेह्रथुममा आयोजित सभामा उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । ओलीले खर्बौंको कारोबार ...

काठमाडौं । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले साँसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ ।  जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो । कोइरीसँगै मोहन कापरले पनि सफाइ पाएका छन् । त्यस्तै, आगलागी मुद्दामा पनि महत...

क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमल...

काठमाडौं । रुपन्देहीमा गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।  बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रति...

पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले  पोखराको नागढुंगामा तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।  कम्पनीले पोखरामा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा आज काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ता...

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । यससँगै उनी पहिलो महिना परराष्ट्रसचिव बनेकी छन् ।  यसअघिका सचिव भरत पौड्याल अवकाशमा गएपछि सो पद रिक्त थियो । बैठकले वरिष्ठ सहसचिव लम्साललाई स...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  उनलाई थुनामुक्त गराउन कांग्रेसका नेताहरु र सरकारले प्रयास गर्दै आएको थियो । उच्च अ...

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनिमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ ।  यस एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा ...

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिकाको लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । ओलीलाई मुक्का हान्ने लेगुवाकै महेश राई...

काठमाडौं । नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुलाई ३.७५ बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३१०.३६ रुपियाँ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ३२२ थियो । समायोजन गरिएको मूल्यबाट आईतबारदेखि उक्त कम्पनीको शेयर...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन् ।  बिहीवार भोजपुरमा आयोजित कार्यक्रममा उनले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर ...

काठमाडौं । कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर १६औँ योजना बनाउन प्रदेश सरकारदेखि कर्णालीका स्थानीय सरकारसम्मले अनुरोध गरेका छन् । राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिदै कर्णाली प्रदेश सरकार, प्रदेश स्तरीय राजनीतिक दल, निजी क्षेत्र, ...

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सो...

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर का...

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।  साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायीक ग...

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जो...

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसभित्र गुटगत आधारमा बारम्बार असर पाएका तर असफल र बदनाम नेताहरुलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारीको चर्को विरोध सुरु भएको छ ।  कांग्रेसका सभापति शेरबहादुर देउवाले गएको संसदीय चुनावमा हारेका बदनाम नेताहरु कृष्णप्रसाद ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन् ।   राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र ...

मनिला । एसियाली विकास बैंक (एडीबी) ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ ले तेस्रो त्रैमासिक...

काठमाडौं । आचार्य समाजले एनसेलका लगानीकर्ता सतिशलाल आचार्य ‘आचार्य’ नभएको बताएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै सतिशलाल आचार्य नभई श्रेष्ठ भएको र उनी आफ्नो आचार्य समाजको सदस्य नभएको बताएको हो ।  आचार्य समाजले सतिशलाललाई राज्यको कर तत्काल ति...

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर लगायत कार्य समितिका पदाधिकारीहरुबाट विभिन्न राहत सामाग्री वितरण गरिएको छ ।  जाजरकोट भेरी नगरपालिका वडा न...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री नभएको बताएका छन् ।  बुधबार साँस्कृति सस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले देशको विकास नीत...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ ।  यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखक...