Advertisement

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने कम्पनीले जानकारी दिएको छ ।  गोलाप्रथामार्फत यही आउँदो मंसिर ११ गते मेगास्टार छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ सम्म डिशहोम रि...

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानक...

काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका अस्तव्यस्त हुने संकेत देखिएको छ । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले बिहीबारदेखि लाखौं मानिस उतारेर अहिलेको व्यवस्था उल्ट्याउने बताएपछि प्रहरीले सर्तकता अपनाउन सर्वसाधरणलाई सर्कुलर जारी गरेको छ ।    प्रसाइँको आन्...

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले भोलि (बुधबार)बाट राजधानी काठमौंमा लाखौं मानिस उतारेर अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि सरकारले मानिसहरुलाई आउन नदिन उपत्यका छिर्ने नाकाहरुमा कडाई गरेको छ ।  यही बेलामा दुर्गा प्रसाइँको ...

दोहा । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।  “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदे...

दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुक...

काठमाडौं ।  भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशत...

काठमाडौं । बुधबार सुन मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कार...

काठमाडौं । नेपालका लागि बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्क इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका ११ लाख रुपियाँ सहयोग गरेको छ ।  अब हरेक बिवाईडी डल्फिन बुक गर्दा १० हजार रुपियाँ र बिवाईडी अटो थ्री बुक गरेमा ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्‍को कार्यालयमा ब...

काठमाडौँ । सरकारले मन्त्रीहरुको सरकारी निवास क्षेत्रमा पनि निषेधाज्ञा घोषणा गरेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले संयुक्त राष्ट्र संघको कार्यालय रहेको यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको हो ।  दुर्गा...

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाल...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्को साताबाट गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अभियान्ता दुर्गा प्रसाइँको आव्हानमा हुन लागेको आन्दोलनले प्रभावित हुनसक्ने देखिएको छ ।  महासंघले पहिलदेखि तयारी गर्दै आएको यो व्यापार मेला यही आउँदो मंसिर १४ बा...

काठमाडौँ । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा छ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दु...

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको हो ।  रिट निवेदकले सरकारको निर्णय कार्यान्वयनमा र...

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।  न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च  ब्याजदर ७.५१% प्रदान गर्न...

काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/&...

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको ल...

काठमाडौं । राजधानिस्थित बानेश्वर चोकमा अवस्थित चर्चित शैक्षिक परामर्शदाता अल्फाबिटा कन्सल्टेन्सीले फेस्टिभ अफर संचालन गरिरहेको छ । विदेश जान चाहने विद्यार्थीहरुका लागि विशेष लाभ र सुविधासहित संचालन गरिएको उक्त अफर आगामी शुक्रबारसम्म चल्ने भएको हो ।  अल्फाबिटाले ...

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्प पीडितहरुका लागि एक करोड रुपियाँ सहयोग गरेको छ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ योगदान गरेको र उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।  मंंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका क...

काठमाडौं । सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ भित्र्याएको छ ।   युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुप...

गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।  “हामी युद्धविराम सम्झौताको नजिक पु...

काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।  नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपाल...

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एन...