Advertisement

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ ।  संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को दिगो विकासका ला...

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा पुनः चिनी, चामल तथा दलहनको अस्वाभाविक मूल्यवृध्दि हुन थालेको बताएको छ ।  मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै बिगतका बर्षहरुमा झै यस बर्ष पनि चाडबाडको मुखमा केही कालोबजारी गर्न पल्केका व्यवसायीहरुले सिण्डिकेटिङ ...

क्यानबेरा । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिना...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने ...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।  कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आव २०८०÷८१ मा कम्पनीले प्रथम ब...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।  बिहीबार राष्ट्रियसभा बैठकमा उनले नेपाल पर्यटन बोर्...

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववल...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे बिहीबार छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रि...

काठमाडौं । शेयर बजार बढेर ३ हजार अंकभन्दा माथि पुगेको छ । बजार निरन्तर बढिरहँदा हालसम्मकै उच्च रेकर्ड तोडिने संभावना बढ्दै गएको छ । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ । आज कारोबार रकम झण्डै ३० अर्ब पुगेर नयाँ रेकर्ड बनेको &nb...

पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनेको सङ्ख्या तीन सय प्रतिशतले बढेको छ ।  एक दशकअघि अर्थात् आर्थिक वर्ष २०७०–७१ मा उच्च शिक्षाका लागि विभिन्न देश जान मन्त्रालयको...

काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको पूर्णपाठमा उक्त...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित संस्था एईसीसी ग्लोबलले यही आउँदो भदौ २ देखि ५ सम्म राजधानी काठमाडौं, चितवन र पोखरामा निःशुल्क शैक्षिक मेला आयोजना गर्ने भएको छ ।  विभिन्न देशका ४० भन्दा धेरै विश्वविद्यालय र कलेजका प्रति...

झापा । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए ।  ...

झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० राज्यकोषमा दाखिला भएको छ । र...

काठमाडौं । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका स...

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।  त्यस्तै, बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ ।  दिउँसो सवा १ बजे बस्नेछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्र...

काठमाडौं । आज २०८१ साउन ३१, अगस्ट १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८० रुपियाँ र बिक्री दर ८९.२० रु...

काठमाडौं । हाल देशभर साधारण बदली रहेको छ ।  बागमती र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज ​दिउँसो देशभर साधारण ...

काठमाडौं । मनास्लु हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउनबारे पर्यटन विभाग र सरोकारवालाहरुबीच छलफल भएको छ ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले यस विषयमा अहिले अनौपचारिक छलफल चलिरहेको र छिट्टै औपचारिक बैठक बस्ने ब...

मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायण बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।  सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिल...

काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् ।  ...

काठमाडौँ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित ग...

बैंकक । थाइल्याण्डको संबैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले ...

काठमाडौं । कुमारी बैंक र नयाँ बानेश्वर, काठमाडौंस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर- काठमाडौ...

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा रु २० लाख बढीको क्षति भएको छ । राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो...