भदौ २ बाट एईसीसीको निःशुल्क शैक्षिक मेला, विद्यार्थीहरुलाई के के छन् सुविधा र आकर्षण ?

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित संस्था एईसीसी ग्लोबलले यही आउँदो भदौ २ देखि ५ सम्म राजधानी काठमाडौं, चितवन र पोखरामा निःशुल्क शैक्षिक मेला आयोजना गर्ने भएको छ । 

विभिन्न देशका ४० भन्दा धेरै विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यष परामर्श गर्न पाइने यस शैक्षिक मेलामा सततिशतसम्मतको छात्रवृत्ति र ती विश्वविद्यालय तथा कलेजका शैक्षिक कार्यक्रम र पाठ्यक्रमबारे जानकारी पाउन सकिने छ । 

Advertisement

विद्यार्थीहरुलाई निःशुल्क भिसा तथा आर्थिक मार्गदर्शन प्रदान गरिने मेलामा सहभागीलाई आईईएलटीएल, पीटीई, टोफल, स्याट, जीआईका कक्षाहरुमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने एईसीसीले जनाएको छ । 

मेलामा विद्यार्थीहरुका लागि अष्ट्रेलियाको लागि निःशुल्क हवाई टिकट, दिमाख खाने खेल र विभिन्न उपहार योजना समेत सञ्चालन हुने जनाइएको छ । निःशुल्क शैक्षिक मेला भदौ २ मा काठमाडौंमा, भदौ ४ मा पोखरामा र भदौ ५ मा चितवनमा आयोजना हुनेछ । 

कक्षा १२ उत्रिण गरी विदेशमा गएर अध्ययन गर्न खोजिरहेका विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजिल्याण्ड, दुवई, कोरिया र युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय तथा कलेजमा सतप्रतिशत तथा सोभन्दा माथि (फुल राइड)को बारेमा परामर्श लिनसक्ने एईसीसीले विज्ञप्तिमा जानकारी दिएको छ ।

रजिस्ट्रेसनका लागि: https://aecc.io/0t2I

कार्यक्रमको विवरण:

मिति र समय: भदौ , २०८१ , आइतबार ११ देखि ४ बजेसम्म

स्थान: AECC काठमाडौँ office , ९ तल्ला

गुगल म्याप : https://maps.app.goo.gl/A7pPrhE84gVgZrPn6

 

मिति र समय: भदौ, २०८१,  मंगलबार ११ देखि ४  बजेसम्म

स्थान: AECC Pokhara office,  पोखरा ट्रेड मल्ल, ३ तल्ला

गुगल म्याप : https://bit.ly/४ब्ण४वुव

 

मिति र समय: भदौ ५ ,  २०८१ बुधबार११ देखि २ बजे सम्म

स्थान: AECC चितवन office

गुगल म्याप : https://maps.app.goo.gl/1M1gpFHySwpnGVCx5

Advertisement