Advertisement

काठमाडौं । आज २०८१ साउन २९, अगस्ट १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर...

काठमाडौं । हाल देशभर साधारण बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारण ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिका...

क्यानबेरा । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र द...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा...

काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशन...

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कूल अफ सोसल इन्टरपेनर्ससीप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैठौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले बर्दिबास र  पोखरामा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ ।  यो अत्याधुनिक सुविधासम्पन्न शोरुम बर्दिबासमा कानून राज्य मन्त्री श्रद्धादेवी थापाबाट यहि सा...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र  दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युंजिन रोंङबीच भेटवार्ता भएको छ ।  भेटवार्तामा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगा...

काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ गतेबाट कुवेतमा पुनः सीधा उडान सुरु गर्ने भएको छ ।  उक्त एअरलाइन्सले कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।  एअरलाइन्सले सुरुवातमा का...

काठमाडौँ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा ...

काठमाडौं । नेशनल क्यापिटल लिमिटेडको विशेष साधारणसभा भदौ ९ गते बस्ने भएको छ ।  साउन १७ गते बसेको सञ्चालक समिति बैठकले भदौ ९ गते कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।  सभाले कम्पनीको रजिस्टर्ड कार्यालयको ठ...

काठमाडौं । लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ ।  बोर्डले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा ५ बमोजिम सीईओ पदमा दरखास्त आह्वान गरेको हो ।  बोर्डको सीईओ बन्न अर्थशास्त्र, व्यववस्थापन, वाणिज्य...

काठमाडौं । आज २०८१ साउन २८, अगस्ट १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ भने जापानी येन र साउदी रियालको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर...

काठमाडौं । अहिले बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनु...

काठमाडौं ।।प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । 

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो देशको पछिल्लो विद्यार्थी आन्दोलनमा विदेशी शक्तिको हात रहेको खुलासा गरेकी छन् ।  आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई सन्देश पठाउँदै उनले आरक्षणको नीतिविरुद्ध विद्यार्थीको नाममा भएको आन्दोलनमा विदेशीको हात...

मुम्बई । भारतीय बजार नियामक प्रमुखले अमेरिकी शर्ट–सेलर फन्ड हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई आइतबार अस्वीकार रेका छन् ।   रिसर्चमा विगतको विदेशी लगानीले उनलाई अडानी समूहविरुद्ध कर्पोरेट दुराचारको आरोपहरूको उचित अनुसन्धान गर्नबाट रोकेको हुनसक्ने दाबी गरिएक...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् ।  ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन)सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आय...

पेरिस । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । द...

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।  तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये...

चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमा...

  काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दु...

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ गतेदेखि फ्री सर्भिस क्याम्प सञ्चालन गर्दैछ ।  लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान न...