भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले पठाए नेपाल भ्रमणको निम्तो

Advertisement

काठमाडौं ।।प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । 

Advertisement

Advertisement