Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको तर्क गरेका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताए ।  भण्डारीले वैदेशिक रोजगारीमा जा...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले आगामी दश वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पनि दोहोर्याए । ...

काठमाडौं । अध्ययनका लागि विद्यार्थीहरुलाई विदेश पठाउने शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यवसायीहरुको संस्था आइक्यानमा आसन्न अधिवेशनमा शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका प्रत्यासी हुन श्रीराम पौडेल ।  विगत १७ बर्षदेखि यस क्षेत्रमा सक्रिय पौडेल बागबजारस्थित भ...

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई...

काठमाडौं । पछिल्लो समय नेपालमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । मह बिक्री गरेर व्यवसायीहरुले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । मौरीपालन व्यवसायमा एक सफल उदाहरण हुन मोरङका सुनिल दाहाल ।  उनले १५ वर्षदेखि ‘राजघाट मौरी पालन उद्योग’ सञ्चालन ग...

काठमाडौं । नेपाल आयाल निगमले अटो प्राइसिङ सिस्टम (स्वचालित मूल्य प्रणाली) पुनः सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै रोक्किएको यो प्रणाली निगमले लामो समयपछि पुनः सुरु गर्न लागेको हो । निगम स्रोतका अनुसार स्वचालित मूल्य प्रणाली सुरु गर्ने प्रक्र...

ब्युनस आयर्स (एएफपी) । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।        गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने त...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण ...

काठमाडौं । स्वास्थ्यसम्वन्धी गम्भीर समस्याबाट पीडित भए पनि आर्थिक अभावका कारण विगत दुई वर्षदेखि उपचारबाट बन्चित भएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ बर्षीय सन्तोष परियारको उपचार हुने भएको छ ।  आर्थिक अभावका कारण उपचार नपाएर घरमै थला परेर ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध छ । ग्लोबल मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य...

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि आवद्ध गराउने कार्यक्रम रोक्किएको छ । बुधवारदेखि उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रम प्रधानमन्त्री पत्नी सीता दाह...

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनल...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ । ठेलागाडा र साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको हो ।  ‘इनफ इज इनफ’ नामक समूहले गरेको ...

ललितपुर । सरकारसँग लम्पिस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको छ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।  बुधबार हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने सरकारले निर्णय गरेको छ । सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो ।  आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी र...

वीरगञ्ज । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५...

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापान...

काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गर...

काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।  ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो l उनको आज बिहान साढे ८ बजे निधन भएको हो । जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित दाहा...

काठमाडौं ।  नेपालमा पछिल्लो समय महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्दो छ । बिहान बेलुका घरधन्दामा व्यस्त हुने उनीहरु दिउसो भने उद्यमशीलताको बाटो रोज्न थालेका छन् ।     हाल पुरुषको दाँजोमा साना महिला उद्यमीहरुको संख्या ठूलो बनिसकेको छ । स्थान...

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाउनु भएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५० लाख हस्तान्तरण गरिएको छ ।  बैंकका विभिन्न शाखा कार्यालयहरूमा...

काठमाडौं । राजधानी काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लाको फोहोर विर्षजन हुने ठाउँ रहेको नुवाकोटको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने भएको छ ।  फोहोर प्रभावित क्षेत्र रहेको उक्त गाउँपालिक...

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल...

काठमाडौं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपियाँ फिरौती माग गर्ने र फिरौती नदिए हत्याको धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीले विज्ञप्ति जारी गरी मोटो रकम फिरौती माग गरी हत्याको धम्की दिने खोटाङ राहबेशी गाउँपालिका– १ राहबे...