Advertisement

काठमाडौं । नेपालको प्रधानमन्त्री नयाँ दिल्लीले बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिको संसदमा पनि चर्को विरोध भएको छ । नेकपा एमालेसहितका दलहरुले संसदमा नाराबाजी गर्दैै अवरोध गरेपछि बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य भएका थिए ।  स...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको तर्क गरेका छन् ।  बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा उनले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘र...

काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाड...

काठमाडौं । गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ ।  मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौँको सिडिओमा स...

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले  संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन ।  कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पा...

काठमाडौं । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।  उनको अहि...

काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीले  शुक्रबारसम्म नतिजा प्रकाशन हुने बताइन् ।  बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै ...

काठमाडौं । राजधानीबाट नजिकै रहेको रानीकोटमा बाघभैरवको प्राकृतिक शिला छ । पन्द्र फिट जति अग्लो यो शिला भएको ठाउँमा वर्षमा दुई पटक मेला लाग्ने गर्छ ।  बाघभैरवको प्रकृतिक शिलाको विशेष महत्व रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्न लागेको स्थानीय एक पर्यटन व्यवस...

काठमाडौं । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)ले एक्सपेडिशन अपरेटर एशोसियशन अफ नेपालमा माग पत्र पेश गर्दै न्यूनतम ज्याला बढाउन आग्रह गरेको छ ।  एक्सिपेडिशन क्षेत्रका श्रमिकहरुले हरेक दुई वर्षमा सामुहिक सौदावाजीमार्फत न्युनतम् ज्याला वृद्धिका लागि माग गर्न पाउ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका विद्यालय, शिक्षण संस्था, कार्यालय पार्टीको संगठनमुक्त घोषणा गरेका छन् ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिपछि उक्त घोषणा गर्दै बालेनले आफूले बोलेका कुरा पूरा गर्न पनि चुनौति दिए...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाएको छ ।  नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि घटेको हो ।   प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ७५० र...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलो भएको बताएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको उनले बताएका छन् ।  मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा ओ...

काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्...

काठमाडौं । निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । मंगलवार नानसँग कुरा गर्द...

काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया​ गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत ...

काठमाडौं । प्रहरीले मारुती सिमेन्टका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले अनुसन्धान सुरु गरेको छ । सप्तरीका पत्रकार दिवाकर साहले मारुतीको गुणस्तरहीन सिमेन्टको कारण आफ्नो घरको ढलान भत्किएको भन्दै मुद्दा दायर गरेपछि मारुती सिमेन्टक...

काठमाडौं । सिटिजन्स बैंकले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ ।  बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एक...

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्विटरसँग ‘थ्रेड्स’ ल्याउने भएको छ । ट्विटर कै प्रकृतिको यो सामाजिक सञ्जालको एप्लिकेशनमा ट्विटरको भन्दा थप सुविधाहरु हुनेछ । फेसबुकको यो ‘टेक्स–बेस्ड कन्भर्सेसन’ एप शुभारम्भ गर्ने अन्तिम तयारीमा फेस...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता शेयर बिक्री गर्न लागिएक...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख १० हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ स...

काठमाडौं । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।   परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान ...

काठमाडौं । मीरा राणा र शम्भुजीत बास्कोटाले २०३३ सालमा रेडियो नेपालमा गाएको गीत नयाँ संस्करणमा सार्वजनिक भएको छ । ‘नाच्देऊ मैच्याङ’ बोलको गीत सोमबार नयाँ रुपमा सार्वजनिक भएको हो ।  बास्कोटाद्धारा रिमेक यो गीतको भिडियोमा नायक पल शाह र डान्सिङ स्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।  सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ‘देश समृद्धि होस्, जनता सुःखी रहुन्’ भन्ने ध्येयका...

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार ...

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले  बालुवाटारस्थित ललिता निवास परिसरको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ ।  महानगरले सोमबार सुचना जारी गर्दै उक्त परिसरमा निर्माण हुने संरचनाको निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने भन्दै ...