Advertisement

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।       मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेप...

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध १६ बर्षपछि अदालतमा मुद्दा परेको छ । तत्कालिन नेकपा माओवादीका २७ जना कार्यकर्तालाई अन्त्यन्त निर्ममतापूर्वक हत्या भएको उक्त हत्याकाण्डविरुद्ध आइतबार मुद्दा दर्ता हुनासाथै सोमबारका लागि पेशी तोकिएको छ ।  रौतहटको गौरमा भएको उक्त घटनामा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विवादास्पद नागरिकता विधेयक प्रमाणिकरणलगायतका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।  साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ सं...

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।  नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् ।...

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथै अवरुद्ध भएको छ । विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण गरिएको र भारतसँग जमिन साटफेर गर्ने अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गरेका हुन् ।  राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय ...

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आइतबार बिहान आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर र...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको तर्क गरेका छन् ।  भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले ईपीजी हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै सो...

काठमाडौ ं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।  शनिवार राजधानीमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्र...

काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू शुक्रबार एकआपसमा ठोकिँदा कम्तीमा तीनसय भन्दा बढीको मृत्यु भएको छ भने ८५० भन्दा बढी घाइते भएका छन् । ओडिशाको बालासोर जिल्लामा भएको यो दुर्घटना ठूलो रेल दुर्घटनामध्येको एक हो । यात्रुवाहक रेल एक पटरीबाट बाहिर खसेर अरू ...

काठमाडौं । इलामकी दीपा गुरुङले विगत एक दशक देखि ग्रिन सिटी ललिपप उद्योग सञ्चालन गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानीबाट सुरु भएको उनको उद्योगले बार्षिक ५० लाखको कारोबार गर्ने गरेको छ भने अहिले ४५ जनालाई रोजगारी दिएको छ ।  गुरुङको उद्योगबाट गाईको...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।  ब...

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं  वर्ल्ड स्कूल र सूर्यविनायक नगरपालिकाको सहकार्यमा विभिन्न विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) हरुको ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलसहित काठमाडौं वर्ल्ड स्कू...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक र...

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।  दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद...

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि खुला गरेको आईपीओमा उत्साहपूर्ण सहभागिताप्रति आभार प्रकट गरेको छ ।  कम्पनीले कूल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गर्नेछ ।...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।  भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोध प्रर्दशन गरिएको ह...

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै ससक्त बनाएको जनाएको छ ।  नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्...

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको लौकुनमा जीप सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्ब...

काठमाडौं । कृषि विकास बैंकमा १ सय ७९ जनाको लागि जागिर खुलेको छ । बैंकले आज सूचना प्रकाशित गरी  विभिन्न  १२ पदका लागि कर्मचारी माग गरेको हो ।  बैंकद्वारा प्रकाशित सूचना अनुसार बरिष्ठ शाखा प्रमुख पदमा १ जना, शाखा  प्रमुख  ४ जना, ...

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल घुम्न विशेष विमानबाट मध्यप्रदेशको इन्दोर पुगेका छन् । इन्दोरमा दाहालसहितको टोलीलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए । आजै राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका द...

भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।  उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभ...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कब...

नयाँ दिल्ली । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।  नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा ‘...

काठमाडौं । ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग बाणिज्य महासंघबीचको विजनेश समिटमा यो सम्झौता भएको हो ।  सम्झौताअनुसार फोह...

काठमाडौं । गैरआवासीय नेपाली संघ र्(एनआरएनए)ले आफूहरुले खोजेजस्तै बजेट पनि आएको र नागरिकता ऐन पनि आएको भन्दै खुशी प्रकट गरेको छ ।  नागरिकता विधयेक प्रमाणिकरण गर्ने राष्ट्रपतिको निर्णयको नेपालमा चर्को आलोचना भइरहेको बेला विदेशमा बस्ने गैरआवासीय नेपालीहरुको ...