Advertisement

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा साविक विजेता फ्रान्सलाई रोक्दै अर्जेन्टिनाले पेनाल्टीमा ४–२ गोल गर्दै इतिहास बनाउन सफल भएको हो । ...

काठमाडौं । बुद्ध एयरको एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ । बुद्धले आगामी बुधबार (२१ डिसेम्बर) देखि दैनिक दुई उडान गर्न लागेका बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार बुद्धले पहिलो उडान बिहान १० बजे ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने तर्क अघि सारेका छन् ।  पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले प्रतिनिधि सभाका सबै सदस्यहरुको...

काठमाडौं । परिवारसहित नेपाल घुम्न आएका बलिउड अभिनेता पर्यटकीय केन्द्र पोखरामा विभिन्न साहसिक खेलहरुमा सहभागी भएका छन् । उनले जिपलाइन, स्विङ, हट एयर बेलुन उडानको मनोरञ्जन लिएको हट एयर बेलुनका अध्यक्ष विक्रम वादेले जानकारी दिए । हाइग्राउन्ड एडभेन्चर प्रा.लि.ले पर्यटक...

काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । अभिनेत्री पादुकोण कतार प्रस्थान गरेकी भारतीय संचारमाध्यमले जनाएको छ । फिफा विश्वकप २०२२ आइतबार कतारको लुसेलस्थित लुसेल रंगशालामा स...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजन...

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि आइतबार आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न सात दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनि...

काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् ।  आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ने...

काठमाडौं । संसदका महासचिव भरतराज गौतमले हालै अवकाश प्राप्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा गत असोज १ देखि नै निलम्बनमुक्त भइसकेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।  सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरुले विवादका बिच संवैधानिक इजलाश गठन गरी जबरालाई निल...

काठमाडौं । निर्वाचन आयोगले हालैको संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेको छ ।  आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र स्थानीयस्तरमा प्रदेशसभाका सांसदलाई प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव ...

काभ्रे । नेपाल राष्ट्र बैंकले आर्थिक  पत्रकारको क्षमता वृद्धिको लागि सञ्चालन गरेको दुई दिने तालिम सम्पन्न गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्य राष्ट्र  बैकले आर्थिक पत्रकारहरूका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्...

बुटवल । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने जिकिर गरेका छन् ।  आईतवार पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताए । जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गत...

काठमाडौं । सिंहदरबारको पूर्वी खण्ड अनामनगरको सडक किनारमा पार्किङ गरी राखिएका सवारी साधन काठमाडौं महानगरपालिकाले हटाउने क्रममा तनाव भएको छ ।  सो क्षेत्रका व्यवसायी, घरधनी र सवारी साधनधनीले पार्किङ गरेर राखिएका सवारी साधन हटाउने क्रममा विरोध गरेका थिए । उ...

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।            जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक...

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो ।  तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान ...

भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।            मुग्लिन बजारमा ...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ मुनाफाबाट हाल कायम चुक्ता पुजीँको १४ दशमलव २१ प्रतिशत (बोनस शेयरको करसहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश नेपाल राष्ट्र बै...

काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ ।  राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई,  बैंकका सल्ला...

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसिया जारी  फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा विजयी भएको छ । गए राति भएको खेलमा क्रोएसिया पुनः तेस्रो स्थानमा जित हासिल गर्न सफल भएको हो ।  पहिलो पटक विश्वकप फुटबलमा तेस्रो स्थानका लागि खेल्न सफल भएको मोरक्कालाई २&nda...

छपरा (एएफपी) । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको बताएका छन् ।      भारतका थुप्रै भागहरूम...

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।  ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा उनले यी दुवै काम काठम...

काठमाडौं । जनतालाई स्वतन्त्रतासँगै पञ्चायतको भन्दा अझ धेरै संवृद्धि दिने भनेर प्रजातन्त्र आएको तीन दशकभन्दा बढी भएको छ । यस बीचमा पटक पटक चुनाव भए । दल र नेताहरुले जनतालाई विकास र संवृद्धिको ललीपप पनि धेरै बाँडे ।  तर यति लामो र महत्वपूर्ण समयमा पनि राजधानी...

बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बता...

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।  मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउन...