Advertisement

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।  ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा उनले यी दुवै काम काठम...

काठमाडौं । जनतालाई स्वतन्त्रतासँगै पञ्चायतको भन्दा अझ धेरै संवृद्धि दिने भनेर प्रजातन्त्र आएको तीन दशकभन्दा बढी भएको छ । यस बीचमा पटक पटक चुनाव भए । दल र नेताहरुले जनतालाई विकास र संवृद्धिको ललीपप पनि धेरै बाँडे ।  तर यति लामो र महत्वपूर्ण समयमा पनि राजधानी...

बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बता...

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।  मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउन...

काठमाडौं । बुद्ध एयरले एटीआर–७२ जहाजबाट सुर्खेत उडान सुरु गरेको छ । आफूहरुले आज शुक्रबारदेखि सुर्खेतमा  एटीआर–७२ बाट नियमित उडान सुरू गरेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । उनले यस उडानबाट सुर्खेत र सो क्षेत्रको यात्रा थप सहज र...

काठमाडौं । विवाह भोगमा सयौंलाई विषाक्त खाना खुवाउने चितवनको ‘चितवन गार्डेन रिसोर्ट’मा भान्सा प्रशासनले सिल गरेको छ । केही दिनअघि उक्त होटलमा आयोजित विवाह भोज खाने तीन सय जना बिरामी हुनुका साथै झण्डै डेढ सय अस्पताल नै भर्ना हुनुपरेपछि होटल संघ नेपाल ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ की पराजित उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन् ।  शुक्रवार नेतृ पोखरेलल...

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपा...

काठकाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंकित गरेको दिनको सम्झनामा शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइयो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइने गरेको छ ।  आज राजधानीको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म ने...

काठमाडौं । विगतका निर्वाचनहरुमा प्रायः कुनै न कुनै घटना हुने सुनसरीमा यस पटकको संसदीय निर्वाचन भने शान्तिपूर्ण रह्यो । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन कसरी संभव भयो ? भन्ने कुरा सो क्षेत्रको सुरक्षाको जिम्मा लिएको प्रहरी प्रमुख को छ ? भन्ने कुराले खास अर्थ राख्छ ।&...

ढोरपाटन । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई...

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले  हस्ताक्षर ग...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी सम्झौता पत्र...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपियाँमा क...

काठमाडौं । नेपाल इस्योरेन्सले  पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त साधारण सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको समेत ...

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ ।  उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय पनि भएको छ । 

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।  दुई मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता...

काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सन्राइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।  पुस १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले विश्वज्योत...

काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको हो ।  गूगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो &nb...

काठमाडौं । परिवारसहित नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोयलाई बिहीबार आइएमई समूहले चन्द्रागिरि हिल्सको भ्रमण गराएको छ ।  नेपाल भ्रमणमा आएका विशेष पाउनाहरुलाई चन्द्रागिरि केवलकार चढाएर चन्द्रागिरि हिल्स घुमाउँदै आएको आईएमई समूहले ओबरोयको परिवारलाई...

काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो ।  “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्...

काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग ड...

काठमाडौं । नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ ।   नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत...

काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे ।  पुर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्...

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।  नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घि...