Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको बताएका छन् । वसन्तपुरमा शनिबार आ्योजित युवा सँगसँगै पदयात्रा कार्यक्रममा उनले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए ।  ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई...

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिए । शनिवार आफ्नो पार्टी कार्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धर्मका नाममा ढुंगा पूज्दै हिँड्न विज्ञानसम्मत नभएको जिकिर गरे ।  प्रचण्...

काठमाडौं । दशैंका लागि आज शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ कतिपय यातायात व्यवसायले अनलाइनमार्फत पनि गर्न सक्ने सुविधा मिलाएका छन् ।  यातायात व्यवसायीले यात्रुसँग गत असार २७ मा कायम गरिएको भाडा दरमा तोकिएभन्दा बढी भाड...

काठमाडौं । भारतविरुद्ध ऐतिहासिक जित हासिल  गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले कडा प्रतिद्वन्द्वी भारतविरुद्ध १–० को जित हात पारेको हो ।  साफ च्याम्पियनसिपमा नेपालले ...

काठमाडौं । सानिमा लाइफले ‘धन संञ्चय’ बीमा योजना सञ्चालन गरिरहेको छ । यो योजना लोकप्रिय योजनामध्ये एक रहेको कम्पनीले जनाएको हो । पछिल्लो समय ‘धन सञ्चय’ योजनामा ग्राहकको आकर्षण बढ्नुको पछाडी कम्पनीले केही विशेषताहरुले प्रभाव पारेको भन्दै कम्...

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनलबीच सम्झौता भएको छ ।  बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं बार्षिकोत्सवको अवसरमा शुक्रबार  रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  नेपाल रेडक्रम सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । समय समयमा हुने रगतको अभावलाई पूर्ति गर्न य...

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ हुने भएको छ ।  प्रदर्शनीमा मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृष...

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको ...

काठमाडौं । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई शुक्रबार बिहान बिहान ९ बजेदेखि बन्धक बनाएको छ ।  जबरालाई बयानमा हस्ताक्षर गराउने नाममा समितिको बैठक स्थल सिंहदरबारमा आठ घण्टादेखि खानासमेत नदिई बन्दीको जस्तो व्यवहार गरिएको हो । ...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारमा नवौँ राष्ट्रिय खेलकूद रनिङ ट्रफि सार्वजनिक गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान सुरु गरेको छ ।  विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार जजिरा एयरवेजले बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ...

काठमाडौं । डिशहोमको डीटीएच सेवामा अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।  साथै योअफर अन्तर्गत रि...

काठमाडौँ । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ ।  वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् । हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्ने क्रममा उनले आफूले खेलकुद विश्वविद्यालय खोल्ने योजना बनाएको बताएका हुन् ।  युवा तथा खेल...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असोज २ गते कार्यालय जानबाट रोक्न संसदको बहुमत सदस्यले महाभियोग प्रस्ताव थाँती राख्ने निर्णय गर्ने तयारी सत्ता गठवन्धनले गरेको छ ।  जनताको विरोध र निर्वाचन आयोगका कारण विधेयक पास गरेर जबरालाई रोक्ने प्रयास असफल भ...

काठमाडौँ । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाड...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा असोज २ मा कार्यालय फर्किने भएपछि उनका विरोधीहरुमा तनाव बढेको छ । जबराले महाभियोग समितिमा नाम पोलेका व्यक्तिहरुको अभिव्यक्ति र क्रियाकलाप हेर्दा त्यो छटपटी देखिन्छ ।  जबराले नाम लिएका विभिन्न कानुन व्यवसायीलाई समित...

कोलम्बो । श्रीलंकाको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न ...

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट छाङरुमा फोरजी सेवा बिस्तार गरेको छ । कम्पनीले बुधबार उक्त सेवा शुभारम्भ गरेको हो । दार्चुलाको व्यास गाउँलालिकामा विस्तार भएको यो सेवाका लागि आफूहरुले हेलिकप्टरबाट सामान ढुवानी गरेको कम्पनीको भनाई छ । दार्चुलाको महाकाली...

काठमाडौँ । कोका–कोलाले यो वर्षको दशैंको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ ।  दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खा...

काठमाडौँ । ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।  योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन्ः खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम ।...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । संसदीय चुनावको मिति नजिकिएपछि उनले नदी किनारका बस्तीको बारेमा बोलेका हुन् ।  बिहीवार सार्वजनिक सुनुवाई का...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।  बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममाले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बता...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ ।  महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ । महा...