Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न सात वटा क्यासिनोलाई आइतबार पत्र काटेको छ । महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्र...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।  आईतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गरे । लिङदेनले सार्वज...

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ‘दरबार लाउञ्ज’ले आफ्नो पहिलो वार्षिकोत्सवमा गायक दीपक बज्राचार्यको लाइभ कन्सर्टको आयोजना गरेको छ । आफ्नो स्थापनाको एक बर्ष पूरा भएको अवसरमा खुशीयाली मनाउन विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको दरबार लाउञ्जका इभेन्ट मे...

काठमाडौं । ‘युनिटी हेल्थ नेपाल’ मानसिक स्वास्थ्य सुधारका लागि कार्यरत संस्था हो । उक्त संस्थाले स्थानीयस्तरमा काम गर्ने नर्सहरुलाई र आवश्यकताअनुसार स्वास्थ्य संस्थामा गएर तालिम दिदैँ आएको छ ।  प्रायः यस्तो तालिम नेपालका ग्रामीण भेगमा दिने गरिएको छ । ता...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउन महिनामा देशभरको घर जग्गाको कारोवारबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ बराबर मात्रै राजस्व संकलन भयो । उक्त महिनामा रु २० करोड १६ लाख ९७ हजार बराबरको सेवा कर संकलन भयो । पूँजीगत लाभकर भने रु ७४ करोड...

काठमाडौं । सर्वसाधारण जनता जस्तै मन्त्री पनि लाइनमा बसेर सेवा लिनुपर्छ भन्दा एक जना सुरक्षागार्डमाथि अन्याय गरिएको छ ।  मन्त्रीलाई लाइनमा राख्न खोजेकाले अभद्र व्यवहार गरेको नाममा उनलाई पक्राउ गरिएको हो ।  ठमेलस्थित छायाँ सेन्टरमा काम गर्ने गरुड सेक्युरिटिअन्त...

काठमाडौँ ।  दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आ...

टिकापुर । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएका छन् । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गरे ।        ...

काठमाडौं । वरिष्ठ कलाकार हरिबंश आचार्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साँसदको चुनावमा जित्न शुभकामना दिएका छन् ।  प्राधिकरणले शुक्रबार बेलुकी आयोजना गरेको कार्यक्रममा आचार्यले नेकपा (माओवादी केन्द्र)ले काठमाडौंबाट आगामी मंसिर ४...

काठमाडौं । आउँदो मंसिर ४ गते हुने संसदको चुनावका लागि काठमाडौँको क्षेत्र नं १ बाट द्विराज शर्मा शिवाकोटी सिफारिस भएका छन ।  नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटिले उनलाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो ।  विगत २५ वर्ष...

काठमाडौं । नेपालसहित विभिन्न मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलले आइतबार र सोमबार काठमाडौंमा शैक्षिक मेला आयोजना गर्दै छ ।  शैक्षिक परामर्श तथा भिसा प्राप्त गर्ने कुरामा सबैभन्दा भरपर्दो संस्थाको रुपमा रहेको एईसीसी ग्लोबलले &l...

काठमाडौँ । मुलुकका विभिन्न जिल्लाका स्थानीय प्रशासनले मिटरब्याजी समस्याका सम्बन्धमा सम्भव भएकाको हकमा मेलमिलापको नीति अवलम्बन गरिरहेको यससम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले जनाएको छ ।  कतिपय पीडितका प्रमाण नपुग्ने र कतिपय अपस्थामा सामान्य किसिमका समस्या रहेकाले म...

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ ।  जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्...

काठमाडौँ । राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ ।  राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोकेक...

गोलबजार । सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार  इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय  विजय साह...

कोलम्बो । श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ । बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए ।  मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल ...

काठमाडौं । अफ्रिकी देश केन्याविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको छ । दुई सय १९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टाउन सफल भएको हो ।  ओपनर आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक सहयोगमा जित हासिल गर्न न...

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।  यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा...

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता भएको विवादित नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । प्रतिनिधिसभाबाट हुबहु पारित भएर आएको यो विधेयक राष्ट्रिय सभाबाट पनि आज शुक्रबार पास भएको हो । अब यो विधेयक स...

काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको आकर्षणको  लागि क्यासब्याक अफर ल्याएको छ । एअरलाइन्सले हवाई टिकट मोबाइल एप वा वेभसाइटमार्फत् खरीद गर्दा तीनसयदेखि एक हजार रुपियाँसम्मको क्यासब्याक हुने योजना ल्याएको हो ।  यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यम...

काठमाडौँ । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२ को तयारी भइरहेको छ ।  उक्त एक्स्चार पाँग्रे, तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारे...

काठमाडौं । गएको साउनमा जीवन बीमा कम्पनीले दुई अर्ब २० करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले उपलब्ध गराएको विवरणअनुसार गएको बर्ष साउनको तुलनामा यस बर्र्षको साउनमा यस्तो शुल्कमा गिरावट आएको छ ।  गएको बर्ष साउनमा दुई अर्ब ७४ करोड बीमाशुल्क संकलन...

वीरगञ्ज । हालै नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । उक्त मार्गदर्शनमा तोकिएको कर्जाको सीमा र लेखापरीक्षणको सीमालाई घटाएर तीन वा दुई वर्षमा झार्न उद्योगी व्यवसायीले सुझाव दिएका छन् । कोरोना भाइ...

काठमाडौं । पछिल्लो समय निकै मानिसले प्रयोग गर्न थालेको चिनियाँ सामाजिक सञ्जाल टिकटकको लोकप्रियतासँगै विकृति पनि देखिने गरेको छ ।   टिकटकले विकृति बढाएको भन्दै कतिपय ठाउँ र समयमा यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यस्ता सञ्जाललाई नियमन गर्ने जिम्म...

काठमाडौं । नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयलाई लिएर पाँच दलीय गठबन्धनभित्र कुनै असहमति नरहेको दाबी गरेका छन् ।   शुक्रवार आफ्नो पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका उनले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसके...