Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा शनिबार उनले प्रस्तावित नागरिकता विधेयक नेपालको हितमा नरहेको बताए ।  सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि ब...

काठमाडौं । दलविभाजनसम्वन्धी कानुन निष्क्रिय भएसँगै ठूला दलहरु समस्यामा परेका छन् । सोही कारण जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (एस)को विभाजनलाई ठूला दलको दबाबमा कृतिमरुमपा रोक्ने काम भएको छ ।  राजनीतिक दल विभाजनसम्वन्धी दोस्रो संशोधन अध्य...

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअफ फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।  राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुने मौका पाए अहिलेका विसंगतिहरुलाई प्रहार गर्दै देशलाई नयाँ युगतिर लानसक्ने दावी गरेका छन् ।  नेपाल पर्वतारोहण संघको कार्यक्रममा शुक्रबार पुगेका उनले पहिलो पटक प्रधानमन्त्री ...

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति अविलम्व खारेज माग गरेको छ ।  आज विज्ञप्ति प्रकाश...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुशी बनाउन नेपाल पर्वतारोहण संघले ककनीमा उनका छोरा स्वर्गीय प्रकाश दाहालको शालिक बनाइदिने घोषणा गरेको छ ।  संघको कार्यक्रममा शुक्रबार पुगेका प्रचण्डसमक्ष संघका पदाधिकारीले प्रकाशको शालिक बनाउने घोषणा...

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूलाई छापामार शैलीमा हटाउने निर्णय गरेकोमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी (एस)को पोलिटब्यूरो बैठकमा असन्तुष्टि पोखेका छन् ।  उनले आफूलाई हटाउन जरुरी नरहेको बताउँदै ४८ घण्टाभित्र राजीनामा दि...

शरण, अफगानिस्तान । अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू  भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ । बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र  भूकम्प प्रभावित गाउँह...

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ ।  बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित स्वा...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने जिकिर गरेका छन् । नेपाली कांग्रेस मात्रै त्यसरी लम्पसार पर्ने गरेको उनको आशय छ ।  शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा माधव...

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।  अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक...

काठमाडौँ । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ तोरीबारीमा ९५औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।  यस शाखारहित बैंकिङबाट निक्षेप संक...

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो ।  सो फर्...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र चिरायू हस्पिटलबीच नगद रहित हस्पिटलाईजेशस सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।    उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र चिरायू हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले ...

एनआरएनएले काठमाडौंमा ट्राफिक लाइट, सार्वजनिक शौचालय बनाउन बालेनसँग सहकार्य गर्ने  काठमाडौं । गैरआवासीय नेपाली संघ (कांग्रेस–एमाले) समूहको प्रतिनिधिमण्डलले काठमाडौ महानगरपालिका मेयर बालेन शाहसँग भेटवार्ता गरेको छ ।  भेटमा गैरआवासीय नेपाली सं...

काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।  निगमका कार्यकारी अध्...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् । बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधव नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग...

ललितपुर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ भएको दावी गरेका छन् ।  बिहीबार माओवादीबाट स्थानीय निर्वाचित जनप्रति...

काठमाडौँ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसीएल  ग्लोबल नम्बर १ एण्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ।  टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ ...

एजेन्सीहरु । अफगानिस्तानमा ६.१ म्याग्निट्युटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा एक हजारको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।  भूकम्पबाट जुन जनधनको क्षति भएसँगै तालिवान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल पनि गरेका छ । अफगानिस्तानको खोस्त ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्यवृद्धि, मल अभाव लगायतका मा राख्दै असार १३ गतेबाट देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ माग सम्बोधन गर्न अल्ट...

काबुल । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो ।  खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी ...

काठमाडौं । ऐतिहासिक महत्व बोकेको कमल पोखरीबाट यतिबेला दुर्गन्ध फैलिएको छ । पोखरीमा त्यहाँका माछा भटाभट मरेर दुर्गन्धित भएपछि पोखरीको छेउछाउमा पुग्नेहरु नाक थुनेर हिड्न बाध्य  छन् । रमणीय दृष्य हेर्न र घुम्न जाने जोकोही पोखरीको गेटभित्र छिर्नासाथ नाक खुम्च्याए...

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथ...

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।  ‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफर मार्फत यात्रुहरुले...