Advertisement

कोलम्बो । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ । आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल...

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई रु तीन लाख जरिवाना गरेको छ ।  सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना ...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा पीसीआर विधि...

काठमाडौं । स्थानीय निर्वाचनमा मनोनयन दर्ता गर्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।  आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले यसअघि दिएको अल्पकाली...

काठमाडौं । अमेरिकी राजदूत र्याण्डी बेरीले मिडियामा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका छन् । सोमबार सञ्चारिका समूहले गरेको कार्यक्रममा उनले मिडियामा महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा समाचारमा फरक दृष्टिकोणको अभाव हुने बताए ।  सबै क्षेत्रमा विवि...

काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ गठवन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति कायम जुटेको छ । जसअनुसार नेपाली कांग्रेसले तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने भएको छ भने एक–एक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पाउने भए...

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।  घोषणा पत्रमा स्थ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् ।  उनले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार ग...

कर्णाली । सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका छन् ।  कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्क...

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका हुन् ।  म्याग्दीको...

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको प...

काठमाडौं । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । भिभान्ता होटल ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्...

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गरिएको निर्णय फिर्ता लिनु पर्ने माग दाबीसहित गत सोमबार सर्वोच्चमा दर्ता भएको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो । ...

ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।   काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबा...

काठमाडौं । सत्ता गठवन्धनमा रहेका पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरसहितका पदमा उम्मेदवारी दिने कुरामा सोमबार पनि भागवण्डा मिल्न  सकेन् ।  भागबण्डा नमिल्दा राजनीति झन पेचिलो बन्दै गएको छ । पाँच दलबीच भागबण्डा टुङ्ग्याउने भन्दै आज ब...

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई  पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।  पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट...

काठमाडौँ ।  लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट  आजबाट कारोबार शुरु गरेको हो ।  संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक/एक दिने एजेन्ट् भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता रहेको थियो । कार्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकार इमान्दार हुने हो भने विदेश जाने, उतै रमाउने, त्यहींको स्थायी बसोबास अनुमति (पीआर–पर्मानेन्ट रेसिडेन्स) लिने, रकम पनि नपाउनेहरुको सम्पत्ति राष्ट्रिकरण गर्दा हुने बताएका छन् ।  कर्पोरे...

कोलोम्बो । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । त्यसैगरी प्रशासनिक तथा सार्वजनिक का...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन नसर्ने दावी गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै चुनाव नसर्ने बताएका हुन् ।  प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागिपरेको आरोप लगाइरहँदा...

काठमाडौँ । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले रा...

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आईतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोली (बैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको ह...

काठमाडौं । नायक पल शाह प्रकरणमा पीडित भनिएकी युवतीले आफ्नो बयान फेरेकी छन् । उनले आफूलाई पलले बलात्कार नगरेको र दबाबमा परेर  अरोप लगाएको बताएकी छन् ।  आइतबार मुद्दा प्रक्रियाका क्रममा अदालतले पीडित भनिएकी नावालिग युवती र नाबालिग पक्षसँग बकपत्र गराउने...

काठमाडौँ । सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ उपहार योजना लिएर आएको छ ।  वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ...