Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले र...

काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि इन्धनको मूल्य बढाएको छ ।  पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपियाँ बढाइएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपियाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपिय...

काठमाडौं । डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध हुनेछ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले भने, ‘नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज हो ।’...

काठमाडौँ । बैशाखमा आयोजना हुने छैठौं संस्करणको आरबीबी­ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैकले मुख्य प्रायोजनलाई निरन्तरता दिने भएको छ ।  नेपाल भलिबल संघ र राष्ट्रिय बाणिज्य बैकबीच मंगलबार सम्झौता भएको हो । नेपाल भलिबल ...

काठमाडौँ । नेपाल बैंक र अनलाइन सपिङ पोर्टल दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएकोछ । यो योजना चैत्र २८ देखि लागू हुने भएको हो ।  उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकार...

काठमाडौँ । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कञ्चनपुरमा डिशहोम फाईवरनेट शोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन दीपक ईलेक्ट्रोनिकले गर्नेछ । शोरुम उद्घ्घाटन  डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश साप...

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरेक...

काठमाडौं । प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र केटिके बेल्टबीच नेपालको प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले अमेरिकाको वासिङटन डिसीमा सम्झौता भएको छ ।  डिसीमा आयोजित कार्यक्रममा केटिके बेल्टको तर्फबाट राजिव गो...

काठमाडौँ । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथ...

काठमाडौं । आगामी जेठ १९ देखि २३ गतेसम्म राजधानी काठमाडौँमा ‘१६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्र...

काठमाडौँ । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।  गत वैशाख ११ गते तत्कालीन प्र...

काठमाडौँ । कुमारी बैंक लिमिटेडले २० औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१ औंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवम् अन्य स्वयम्सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरे । बैंकल...

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले हेफर नेपालसंगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसंगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।  उक्त कार्यक्रममा सोही भूभाग...

कोलोम्बो । श्रीलङ्का राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् ।  उनहरूले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक सङ्कटको बीचमा पूरानो मन्त्रीमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थित...

काठमाडौँ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु भएको छ ।  निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि छ...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनको प्रचार–प्रसारका लागि  समय निकाल्न व्यवसायीलाई आग्रह गरेका छन् । निर्यात व्यवसायीहरुको कार्यक्रममा सोमबार उनले त्यस्तो आग्रह गरेका हुन् ।  स्थानीय निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हु...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि रु २ लाख आर्थिक सहयोग गरेको छ ।  बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रम बीच उक्त रु २ लाख को (चेक) ह...

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो ।  मन्त्रालयका अनुसार सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्ल...

एजेन्सी । युक्रेनी नगर बुचामा भएको आमहत्याप्रति युक्रेनले आपत्ति जनाएको छ । सयौंको सामुहिक नरसंहार गरिएको भन्दै अन्तर्राष्ट्रिय समुदायले रुसको आलोचना पनि गरेका छन् । विशेषगरी पश्चिमा राष्ट्रले यस घटनाप्रति कडा आपत्ति जनाएका हुन् ।  अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लि...

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने छ ।  अ...

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ ।  गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उल्लेख गरेका छन् ।  उनले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीन...

गलकोट । नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकका शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो । बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडा...

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको पहिलो दिन सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको तर्क गरेका छन् ।  भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नासाथै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यलयमा गएको...

मनाङ । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ ।हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ...

काठमाडौँ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’  अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण शनिबार काठमाडौंमा आयोजना गरेको छ । टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलया...