Advertisement

काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्ने क्रममा नयाँ सिरिज निर्मार्ण गर्न लागेको कम्पनीले जानकारी दि...

काठमाडौं । अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै त्यसको विकल्पको लागि साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्ने तयारी गरेको छ ।  रुसले युक्रेनमाथि आक्रमण सुरु भएसँगै विश्व बजारमा तेल आपूर्तिमा कमी आउने संभावनाका कारण यसको भाउ ...

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम संचालनमा ल्याएको छ  । भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।  क...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई नगद रु. १००,००० आर्थिक सहयोग प्रदान गरेको छ ।  उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमु...

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।   मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको  घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका का...

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय ...

काठमाडौँ । सर्लाही जिल्लाको इश्वरपुर नगरपालिकाबाट ४० क्यूफिट सालको काठ बरामद भएको छ ।  प्रहरी नायब निरीक्षक एकराज चौलागाईँ र रेञ्जर गंगा चौधरीको टोलीले इश्वरपुर ५ सिद्धार्थ चोक स्थित बारीमा लुकाईराखेको काठ बरामद भएको हो ।  ८८ हजार रुपियाँ बराबरको ...

काठमाडौं । स्थानीयको विरोधका कारण बञ्चरेडाँडा ल्याण्डफिलसाइटको निर्माण कार्य फेरि रोक्किएको छ । आफूहरुको स्वास्थ्यमा खेलवाड गर्दै बञ्चरेडाँडामा फोहोर थुपार्ने तयारी भएको भन्दै स्थानीयले दुई दिनदेखि निर्माणकार्य रोकेका हुन् ।  सरकारी पक्षले गरेका प्रतिवद्धता कार्यान्व...

काठमाडौँ । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो ।  बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्...

काठमाडौँ । चालु आवको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुको लगानी घटेको छ ।  नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरीवेक्षण प्रतिवेदन अनुसार २०७८ पुस मसान्तमा लघुवित्तहरुको कूल लगानी ९ अर्ब ९१ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको त...

एजेन्सी । युक्रेनले युद्ध सुरू भएपछि ८८ वटा रुसी विमान हेलिकप्टर खसालिदिएको दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले युद्ध सुरू भएपछि ८८ विमान र हेलिकोप्टर गुमाउनु परेको बताएको हो ।  खसालिएका विमान तथा हेलिकप्टरका केही चालकलाई नियन्त्रणमा लिइएको पनि युक्रे...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), र...

नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् ।   निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक ...

काठमाडौँ । केन्ट ईलेक्ट्रिकले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरी जनकपुर स्थित सिताशरण होटलमा शुक्रबार रिटेलर सम्मेलन सम्पन्न गरेको छ । १०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदी) को प्र...

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र य...

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था ह...

काठमाडौँ । रुसले युक्रेनसँगको युद्धमा अस्थायी युद्धविराम गरेको छ । युक्रेनमाथि आक्रमण सुरु गरेको दशौं दिन रुसले दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरेको हो । रुसले मानवीय सहायताका लागि भन्दै शनिबार युद्धविराम घोषणा गरेको जनाएको छ ।  अन्तर्राष्ट्रिय समाचार सं...

शिरीषवल्लभ प्रधान वैदिककालमा गुरु र शिष्यबीच आत्मा, परमात्मा, जगतको सृष्टि, पालन, प्रलय जस्ता महत्वपूर्ण विषयहरुमा छलफल, अन्तक्र्रिया र रचनात्मक वादविवादव्दारा निष्कर्षमा पुग्ने परम्परा थियो । श्वेताश्वेतरोपनिषद्को अध्ययनबाट गुरुको समीपमा बसेर शिष्यहरु आपसी छलफल र अध्ययन, अ...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भयो । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको महासंघका सल्लाहकार समेत रहेका पूर्वमन्त्री ...

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।  कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाईं दिने सोच बनाएका ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्था...

इस्लामावाद । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिक...

काठमाडौँ । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथ...

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लागेका छन् । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेका हुन् । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा ...

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपियाँ बजेट सुनिश्चित गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले बिहीबार नियमित पत्रकार भेटघाटमा उक्त जानकारी दिएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल...