Advertisement

काठमाडौं । लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित पुस्तक ‘आकाशमुखी’को शनिबार लोकार्पण गरिएको छ । अध्येताद्वय हरि शर्मा र सगुना शाहका साथै मैनालीले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकको टिप्पणी गर्दै हरि शर्माले मैनालीमोहनद्वारा छनौट भएका ...

काठमाडौँ । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०% क्यासब्याक को अफर ल्याएको छ ।  समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइ...

काठमाडौं । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ) को अध्यक्षमा सुमनप्रसाद पराजुली चयन भएका छन् ।  दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मूल नाराका स...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन मच्छिन्द्र क्लब बन्न सफल भएको छ । अपराजित रहँदै उक्त क्लब लिग च्याम्पियन बनेर ७५ लाख रुपियाँ पुरस्कार पाउन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार अन्तिम खेलमा उसले एपीएफलाई २–१ ले पराजित गरेको ...

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्यो होईन भने तत्काल सरकार छोड्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लबमा शनिबार उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद रामनारायण बिडारीले सत्ता गठबन्धन कायम रहनेगरी एमसीसी परिमार्जनसहित पारित गर्ने सहमतिको तयारी भइरहेको बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लबमा उनले एमसीसी परिमार्जनसहित मात्रै संसद्बाट अनुमोदन हुने दाबी गरे ।...

काठमाडौं । युक्रेनमाथि विभिन्न मोर्चाबाट रुसी आक्रमण जारी रहँदा युक्रेनका सैनिकले प्रतिकार जारी राखेका छन् । हालसम्म तीन हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनी सैनिकले बताएका छन् । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्ट...

काठमाडौं । पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किन लाग्दा प्रहरीले सोधपुछका लागि भन्दै उनलाई लगेको पत्रकार ऋषि धम...

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।  राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा संसदबाट एमसी...

काठमाडौं । डृढ दशकभन्दा लामो समय विदेशी भूमिमा रहेर स्वदेश फर्किएकी राधिका पोखरेलमा देश र समाजका लागि केही गर्ने इच्छा छ । नेपाल फर्किएपछि उनले थुप्रै सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएकी छन् ।  मर्नुअघि केही देखिने छाप छोड्नुपर्छ भन्ने मान्यता राख्ने पोखरे...

शिरीषवल्लभ प्रधान उपनिषद्ले कर्म र विद्या दुई भिन्नाभिन्नै मार्गको अनुशरण गर्ने व्यक्तिहरुको गति कस्तो हुन्छ भनी निम्न श्लोकमा व्याख्या गरेको छः अन्धं तमःप्रविशन्ति ये ... विद्यामुपासते । ततो भूयइव ते तमो य उ विद्ययाँ रताः ।। ९ ।। अर्थात्, जो अविद्या अर्थात् कर्मको उपास...

काठमाडौँ । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् ।  शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएका हो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सा...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । पोखरामा सम्पन्न आफ्नो पार्टीको कार्यक्रमबाट घर फर्किन नपाउँदै देउवा ओलीलाई भेट्न पुगेका हुन् ।  एमसीसी पास गर्न अमेरिकाले दिएको समयसीमा नजिकिँदै गर्दा प्रधानमन्त्री नि...

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छिन् ।  मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको भोटेकोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी ...

पोखरा । नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटे आफूहरु सबै धुलोपिठो हुने भएकाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गठवन्धन टुट्न नदिने बताएका छन् ।  पोखरामा शुक्रबार आयोजित आफ्नो पार्टीको कार्यक्रममा उनले भने, ‘गठबन्धन टुट्न पनि हुँदैन । टुटिहालेम...

काठमाडौं । सत्तासिन प्रमुख दल नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि अहिलेको सरकार नरहनसक्ने बताएका छन् ।  शुक्रबार संसलबाहिर बोल्दै उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्नसक्ने बताए । ...

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।  ...

काठमाडौँ । गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।  स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना ...

काठमाडौं। शेर्पा सपोर्ट फाउन्डेसनले सोलुखुम्बुको १८ वटा दुर्गम क्षेत्रका एक हजार १० जना विद्यार्थीहरुलाई स्कूलका लागि झोला वितरण गरेको छ ।   कोभिड महामारीका कारण स्कुल जान नपाएका विद्यार्थीहरुलाई स्कुल जान प्रोत्साहन गर्ने उद्देश्यले झोला वितरण गरेको माउन्टेन...

काठमाडौँ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो फाल्गुण १२, २०७८ विहिबारका दिन भव्य समारोहका साथ मलंगवा–३, सर्लाहीमा सार्वजनिक गरेको छ । उक्त सम...

काठमाडौँ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि ...

काठमाडौं । रुसी सैनिकले आफ्नो मुलुकमा आक्रमण सुरु गरेको भोलिपल्ट शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्धन्द्ध र आक्रमण अन्त्यका लागि रुसले आफूहरुसँग कुरा गर्नुपर्ने बताएका छन् ।  देशवासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो मुलुकको रक्षा गर्न आफूहरु सक्षम ...

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ता...

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ ।  आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागेको स्थानीय निर्वाचनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपियाँ माग गरेको हो...